कांग्रेसमा खड्का गुटको नेतृत्व कसले गर्ने ?

काठमाडौं २४चैत०७४/ नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उनले सम्हालिरहेके टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ । चैत १६ गते खड्काको निधनभएसँगै यो टिम...

बाम एकता संयोजन समितिको बैठक शुरु

काठमाडौँ, २२ चैत०७४/ एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।...

सहज तवरले पार्टी एकता हुन्छः अध्यक्ष दाहाल

काठमाडौँ, २१ चैत ०७४/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको...

देशैभर विप्लवको खोजी

काठमाडौं२१,चैत्र २०७४/ प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष...

६५ वर्षमै वृद्धाभत्ता दिने देउवा सरकारको निर्णय उल्टियो

काठमाडौं १९चैत०७४/ शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले...

मन्त्रीको संख्या ७१ पुगे, अझै १७ थपिने

काठमाण्डाै१८चैत०७४/ देशमा मन्त्रीको संख्या ७१ पुगेको र अझै १७ थपिन लागेकोलाई मुख्य समाचार बनाएको छ । नयाँ पत्रिकाले लेखेको छ– केन्द्र र प्रदेशमा गरी देशमा ६ दर्जन मन्त्री नियुक्त भइसकेका...

राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ १४चैत०७४/राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको शपथ विरुद्ध रिट दायर भएको हो...

यस्ता छन् एकीकृत पार्टीमा दश तहका कमिटी

काठमाडौ १३चैत०७४/ कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी...

निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ-शेखर काेइराला

काठमाडौँ१३,चैत्र ०७४/ कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् ।संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले...

राष्ट्रपतिले चैत १५ गते संसद्मा सम्बोधन गर्नुहुने

काठमाडौँ, १२ चैत०७४/मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने...