शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै गृहमन्त्रीले दिए यस्ताे निर्देशन

चितवन ०६बैशाख०७५/ गृहमन्त्री रामबहादुर थापाले देशभित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन...

पदाधिकारी मनोनित गर्दै देउवा: उपसभापतिमा निधिको चर्चा

काठमाडौ ०६बैशाख०७५/ कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा...

चुनाव चिन्हको विषय टुंगिएको छैनःअध्यक्ष दाहाल

चितवन, ५ वैशाख ०७५/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ...

वैशाख ९ को एकता टर्दै

काठमाडौं ०५बैशाख०७५/ पार्टी र सरकार नेतृत्वको विषयले पुनः प्रवेश पाएपछि पूर्वघोषित मिति वैशाख ९ मा एमाले-माओवादी केन्द्रबीचको पार्टी एकता टर्ने देखिएको छ। यद्यपि, विवादित विषयमा सहमति खोजेर एकताको मिति घोषणा...

नेपाल कम्युनिस्ट पार्टीले गरेकाे पूर्वी नेपाल  बन्दमा छिटपुट घटना

मिलन चाम्लिङ,०४बैशाख०७५/ नेपाल कम्युनिस्ट पार्टीले गरेकाे पूर्वी नेपाल  बन्दका कारण अाज बिहान केही समय  बजार ठप्प भए पनि दिउँसो सामन्य यातायात चलेका थिए । विहानी सेवामा चल्ने लामो तथा छोटाे दूरीका...

राष्ट्रपति भण्डारीको शपथ विवादसम्बन्धी रिट खारेज

काठमाडौँ ०४बैशाख०७५/राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको...

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ, ४ वैशाख ०७५/ पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न...

पौडेलसँग शेरबहादुर देउवा द्वारा प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह

हेटौँडा, ४ वैशाख ०७५/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले...

पार्टी एकता संयोजन समितिको बैठक जारी

काठमाडौँ, ४ वैशाख ०७५/ एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।...

‘जनयुद्ध’मा एमाले लचिलो, ९ गते नै पार्टी एकता गर्ने निष्कर्ष

काठमाडौं०४बैशाख०७५/  नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले...