भारतीय प्रधानमन्त्री मोदीको विरोध गर्दै राष्ट्रिय जनमुक्ति पार्टीद्वारा बुटवलमा प्रदर्शन

बुटवल२८बैशाख०७५/  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गर्दै राष्ट्रिय जनमुक्ति पार्टीद्वारा बुटवलको पुस्पलाल पार्कमा बिरोध प्रदर्शन गरेको छ । उक्त बिरोध कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र कार्यकर्ता बिच झडप भएको...

ईश्वर देखाउन सरकारसँग माग

काठमाडौं २७बैशाख०७५/ प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका...

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला, २५ वैशाख ०७५/ जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री...

विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न नेपाल विद्यार्थी संघ माग

काठमाडौँ, २१ वैशाख ०७५/ नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ । नेविसंघको दुई तिहाइ सदस्यको बिहीबार वाल्मीकि क्याम्पसमा बसेको बैठकले अध्यक्ष नैनसिंह महरले विधि–विधानविपरीत मनोमानी...

यातायात व्यवसायी दुर्इ धारमा विभाजित, वाम व्यवसायी वार्तामा बस्ने

काठमाडौं २०बैशाख०७५/ यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ ।...

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी

काठमाडौं १९,बैशाख०७५/ जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी...

वाम एकता अप्ठ्यारो मोडमा

काठमाडौं १९, वैशाख ०७५/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया दुई पार्टी अध्यक्ष मै पुगेर अड्किएको छ । काठमाडौं, वैशाख १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको...

“ने बि संघलाई महाधिबेसन उन्मुख बनाउन बर्तमान केन्द्रीय समितिलाई शाहको सुझाव “

रमिला बस्नेत ,उदयपुर , बैशाख १८ /नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले ने बि संघलाई महाधिबेसन उन्मुख बनाउन बर्तमान केन्द्रीय समितिलाई सुझाव दिएका छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली...

थुनामा रहेका सांसद निलम्बन हुने

काठमाण्डाै१७बैशाख०७५/  थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दल सहमतिमा नआए बहुमतबाट निर्णय...

विवादमाअनुसन्धान विभाग: एमाले-माओवादीभित्रै मिलेन कुरा

काठमाडौं १६बैशाख०७५/ गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालयमातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व...