कम्युनिस्ट एकता : एकीकृत पार्टीको स्थायी समितिमा काे काे अटाए (नामावलीसहित)

काठमाडाैं०३जेठ०७५/नेकपा एमाले र माअाेवादी केन्द्र अाजबाट एउटै कम्युनिष्ट पार्टीमा समाहित हुँदै छन् । एकीकृत पार्टीमा दुई अध्यक्ष, ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति रहने सहमति भएकाे छ...

भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको नेपालको झन्डा

काठमाडौं ०३जेठ०७५/ भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका...

एमाले र माओवादीको पार्टी एकता खाका सार्वजनिक, यसरी भयो भागबण्डा

काठमाडौँ, २ जेठ ०७५/ नेकपा एमाले र माओवादीबीच पार्टी एकताको खाका तय भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी...

भोलीनै पार्टी एकता हुन्छ: एमाले उपाध्यक्ष गौतम

काठमाडौ०२जेठ०७५/ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक चलिरहेका बेला उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् । बैठक...

एमाले र माओवादी केन्द्र बिच भोलि नै पार्टी एकता गर्ने तयारी

काठमाडौं०२जेठ०७५/ नेकपा एमाले र माओवादी केन्द्रको बैठक छुट्टाछुटै बसिरहेको छ । एमालेको बैठक बालुवाटार र माओवादी केन्द्रको ललितपुरस्थित खुमलटारमा बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु...

मुख्यमन्त्री लालबहादुर राउतको राजीनामा माग

काठमाडौँ, २ जेठ ०७५/ नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा...

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौँ०१जेठ०७५/ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताउनुभएको छ । युवा संघ...

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

त्रिपुराकोट, डोल्पा, ३१ वैशाख ०७५/नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर...

एमाले र माओवादी केन्द्रबीच खटपट सुरु, वाम एकतामा आशंका

काठमाडौं ३१, वैशाख ०७५ / पार्टी एकताको नजिक रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ । काठमाडौं, वैशाख ३१ । पार्टी एकताको नजिक रहेका नेकपा...

हिन्दू नेताको हत्या गर्ने मेयर एवम् माओवादीका ठूलै नेता काठमाडौंमा पक्राउ

काठमाडौं, २८ वैशाख०७५ / हिन्दू युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर एवम् माओवादी केन्द्रका नेता सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन् । मेयर कुशवाहलाई अदालतको फैसला कार्यान्वयका...