कर्तव्यज्यान मुद्दामा सजाय भाेगिरहेका ढुंगेललार्इ माफी दिने निर्णय पारित

काठमाडाैं१४जेठ०७५/ कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय पारित भएकाे छ । ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहितकाे गृहमन्त्रालयकाे...

पार्टी एकता असाधारण र बहुआयामिक – अध्यक्ष दाहाल

काठमाडौँ, १३ जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण र बहुआयामिक भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले कृष्ण...

जबर्जस्त गरे काँग्रेस सडकमा जान्छः देउवा

काठमाडौँ१३जेठ०७५/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई...

बालकृष्ण ढुंगेललाई आममाफी नदिन सरकारलाई दवाव

काठमाडौं१३जेठ०७५/द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नपाइने दावीसहित द्धन्द्धपीडितहरुले काठमाडाैमा बिरोध प्रर्दशन गरेका छन् । हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधिलाई राजनीतिक आवरणको आडमा...

महन्थ ठाकुरलाई सभामुखमा नेकपाकाे प्रस्ताव

काठमाडौं१३जेठ०७५/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल...

प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनुहुने

काठमाडाैँ, १२ जेठ ०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा...

धरानमा जनप्रतिनिधिका लागि अभिमुखीकरण गोष्ठी

इटहरी, १२ जेठ ०७५/ सुनसरीका जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराईले यस जिल्लाका सबै स्थानीय तहले जनता लक्षित नीति निर्माण गर्न विधिसम्मत् प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । जिल्ला...

युवाहरूको सम्मेलनमा सहभागी हुन सह महामन्त्री जोशी जर्मन जादै।

रमिला बस्नेत ,काठमाडौं जेष्ठ १०/नेपाल विद्यार्थी संघका सह महामन्त्री एवम् प्रवक्ता प्रेम राज जोशी भोलि सात बजे जर्मन जाने तय भएको छ। युवाहरूको सम्मेलनमा भाग लिन जर्मन जान लाग्नु भएकाे...

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छःप्रचण्ड

काठमाडौँ, १० जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताउनुभएको छ । उहाँले भन्नुभयो,...

नेकपामा झापाका १२ केन्द्रीय सदस्य

बनियानी, झापा, १० जेठ ०७५/ हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १०...