पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्यःनेता सिंह

चितवन, ४ असार ०७५/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं...

सत्तापक्षकै सांसदले भने, ‘मन्त्रीलाई जेल हाल्नुपर्छ’

काठमाडौँ०१असार०७५/ आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । सत्तापक्षकै सांसद...

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बागलुङ, ३१ जेठ ०७५/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ । प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको...

विनियोजन विधेयकःसत्तारूढ दलकै सांसदको विरोध-हेराै कस्ले के बाेले

काठमाडौँ, ३१ जेठ०७५/ सत्तारूढ दलकै सांसदले सरकारले विनियोजन गरेको बजेट विभेदकारी रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रभावशाली नेताको प्रभावमा बजेट निर्धारण गरिएको, आर्थिक विकासका लागि भनिएका योजनाको समेत...

वर्तमान सरकार ५ वर्ष टिक्छः पुष्पकमल दाहाल

चितवन, ३० जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका,...

सरकारलाई ने.बि संघको कडा चेतावनी”

रमिला बस्नेत ,काठमाडौं जेष्ठ २९/नेपाली कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघले मूल्य वृद्धि फिर्ता गर्न सरकारलाई कडा चेतावनी दिएको छ।राजधानीका विभिन्न स्थानमा नेपाल विद्यार्थी संघले आज राके जुलुस प्रदर्शन गरेको...

भक्तपुरमा प्रदेश राजधानीको सम्भाव्यता अध्ययन

भक्तपुर, २९ जेठ ०७५/ प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज भक्तपुर जिल्लाको स्थलगत अध्ययन...

नेपालको विकास बाधक हिन्दु परम्परा : बाबुराम भट्टराई

काठमाडौं २८जेठ०७५/ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको धार्मिक संस्कृति विकास र समृद्धिको बाधक रहेको बताएका छन्। उनले अहिलेको नेपालको धार्मिक संस्कृति हिन्दु परम्परालाई...

विवेकशील साझा पार्टि प्रदेश नं ४ काेे अन्तरकृया तथा प्रथम एेतिहासिक भेला सम्पन्न

बासुदेव सेढाइ,२७जेठ०७५/ विवेकशील साझा पार्टि प्रदेश न: ४ ले २०७५-२-२५ र २६ गते पाेखराकाे बैदाममा समसामयिक राजनिति र अबकाे कार्यदिशा तथा उदेश्यमा छलफल, अन्तरक्रीया तथा प्रथम ऐतिहासिक भेला सम्पन्न गरेकाे...

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा नेविसंघको राँकेजुलुस, दुई विद्यार्थी घाइते

काठमाडाै२६जेठ०७५/  नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँको बालेर विरोध प्रदर्शन गरेको छ ।नेविसंघले सरकारले निरन्तररुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज साँझ बागबजार, जमल र मैतीदेवीबाट राँको बालेर...