कांग्रेस सांसद मल्ल नेकपामा प्रवेश

काठमाडौं १३साउन०७५/ नेपाली कांग्रेसकी नेतृ ओमदेवी मल्ल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई नेकपामा स्वागत गरेका हुन्। राष्ट्रिय...

हामी किन गरिब भयौं, त्यसको खोजी गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं१०साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रो नेपालः हामी नेपाली, हामी जनताका सेवक’ को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन् । नेपाल प्रशासनिक...

पर्यटन राज्यमन्त्री बूढालाई राजीनामा गराएर वामदेवलाई उठाउने तयारी

काठमाण्डाै०९साउन०७५/ नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।...

कानुनमन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं०८साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री शेरबहादुर तामाङलाई बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय...

डा. केसीलाई प्रधानमन्त्रीले दिए यस्ताे चुनौती

काठमाडौं०८साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि तर्कसंगत बहस गर्न आफू तयार रहेको बताएका छन् । उनले डा. गोविन्द केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको...

डा. केसी कांग्रेसकाे हतियार बनेकाे भन्दै ओली–दाहाल झन् आक्रामक

काठमाडौं०८साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसी राजनीतिक स्वार्थको शिकार बनिरहेको आरोप लगाएका छन्। डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने...

ने क पामा सचिवालयसहित महासचिव शक्तिशाली, ५ अधिकार तोकियो

काठमाडौँ ०८साउन०७५/ संगठन संरचना लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी ढाँचामा लैजाने भने पनि नेपाल कम्युनिस्ट पाटी (ने क पा)ले सचिवालयलाई पार्टीको शक्तिशाली अंग बनाएको छ । भर्खरै छापिएको विधानमा ने...

कानूनमन्त्री तामाङलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने कांग्रेस महिला सांसद तथा नेतृहरुको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं ०७साउन०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार...

जुम्लामा सरकारले गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

विराटनगर०५साउन०७५/ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले...

डा.केसीको अनशन जारी, उपचार गर्न अस्वीकार

काठमाडौं०५साउन०७५/ डाक्टर गोविन्द केसीले २२ औं दिन पनि आफ्नो अनशन अनसन जारी राखेका छनु भने उपचार गर्नै पनि अस्वीकार गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सरकारी टोलीले विहीवार २०...