प्रदेशको नामलाई लिएर पूर्वका नौ जिल्ला बन्द

इलाम २२साउन०७५/ बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका...

३२ हजार कर्मचारीलाई यसरी हटाउदै सरकार

काठमाडौ२०साउन०७५/ सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ।सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा...

जब प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गर्छु भने

काठमाडौ १९साउन०७५/ जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए, ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिन्छ। मन्त्रिपरिषद् बैठकलाइए पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा...

प्रधानमन्त्री ओलीको अर्को रवाफ, डा: केसीलाई भेट्दा नेकपा प्रवक्ता श्रेष्ठलाई पदबाट राजिनामा दिन बाध्य

काठमाडौं१८साउन०७५/ पार्टी नीतिविपरीत गोविन्द केसीलाई भेटेको भन्दै प्रधानमन्त्रीले स्पष्टिकरण मागेपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता श्रेष्ठले पदबाट...

बुढालाई राजीनामा दिन दबाब, वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने भित्री कसरत

डोल्पा १८साउन०७५/ डोल्पा जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित धनबहादुर बुढालाई राजिनामा दिन लगाएर सो निर्वाचन क्षेत्र खाली गराउने प्रयास भइरहेको छ । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता...

नेकपालाइ विश्वासघात गर्दा प्रस्तावित प्रधानन्यायाधीस जाेशीकाे यस्ताे हालत

काठमाडौ१७साउन०७५/ दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ । एक उच्च...

दलित महिला सांसद मन्दिरभित्र पस्दा गंगाजलले चोख्याइयो

काठमाण्डाै१६साउन०७५/भारतीय जनता पार्टीकी एक महिला विधायक उत्तर प्रदेशको हमीरपुर जिल्लाको एक मन्दिरमा पसेपछि शुद्धिकरण गर्नुका साथै मुर्तिलाई गंगाजलले चोख्याइएको छ ।यो घटनालाई लिएर विवाद सुरु भएको छ । भाजपाका विधायकले...

सरकार विरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

काठमाडौं१५साउन०७५ /प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ ।लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकार अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आज ७७ वटै...

भारतले आसामका ४० लाखलाई नागरिकको सूचीबाट हटाएपछि जनता जोखिममा

काठमाण्डाै१५साउन०७५/ सोमबार भारतले उत्तरपश्चिमी प्रदेश आसामका ४० लाख मानिसहरु नागरिकता पाउनबाट बञ्चित भएको निर्णय सुनाएको छ । जसले आसामको सिमानामा बस्ने लाखौँ जनताको भविष्य जोखिममा पारिदिएको समाचार एजेन्सी रोयटर्सले जनाएको...

चीनको सहयोग महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ १४साउन०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा...