खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाउनु अराजनीतिक व्यवहार: बाबुराम भट्टराई

काठमाण्डाै२५साउन०७५/नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा(बिप्लब समूह)का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाएर सरकारले अराजनीतिक व्यवहार गरेको आरोप लगाएका छन् । आफुलाई कम्युनिष्ट दावी गर्ने सरकारका निम्ति...

सरकारी निकायकाे स्वीकृतिबिना राहत संकलन गर्नेलार्इ अब १ लाख जरिवाना, ६ महिना कैद सजाय हुने

विराटनगर२५साउन०७५/ कुनै प्राकृतिक विपद्का बेला अाफूखुसी राहत संकलन गर्ने स्वार्थी समूहकाे बिगबिगी बढिरहेका बेला प्रदेश १ काे सरकारले कडाइ गर्ने कदम चालेकाे छ । राहत संकलन र वितरणमा देखिएकाे विकृतिलाई...

सुन काण्डबारे अब नयाँ टीमले अनुसन्धान गर्छ, इन्काउन्टर फेक होइनःगृहमन्त्री थापा

चितवन २५साउन०७५/ अब सुन काण्डबारे नयाँ टिमले थप अनुसन्धान गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज शुक्रबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनकाण्डबारे छानबिनको धेरै काम टुङ्गिएको...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी विषयलाई आज टुंगो लगाउने

काठमाडौ२४साउन०७५/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी विषयलाई आज टुंगो लगाउने भएको छ । जिल्लादेखि प्रदेशतहसम्मको एकीकरण प्रक्रियाका विषयमा आज निर्णय हुनेछ । आज बस्ने सचिवालय बैठकले सांगठानिक एकीकरणमा सहमति...

चन्द माओवादीका प्रवक्ता खड्गबहादु विश्वकर्मा पक्राउ

काठमाडौं २३ साउन ०७५/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले मंगलबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो । उनीसन्गै कपिलवस्तुका...

निशान खड्का हत्या प्रकरणमा जोडिएका पात्र र प्रवृत्तिका बारे गृहमन्त्री संग उचित जवाफकाे माग

काठमाण्डाै २३साउन०७५/  राष्ट्रियसभा बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन्।बैठकमा विशेष समय लिएर बोल्दै सांसद राधेश्याम अधिकारीले कञ्चनपुरमा बालिका बलात्कारको विषयमा सरकारको धारणा सदनलाई जानकारी गराउन...

राष्ट्रियसभा बैठकमा दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र परीक्षण गर्नकालागी माग

काठमाण्डाै२३साउन०७५/  राष्ट्रियसभा बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै सांसद जीतेन्द्रनारायण देवले सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक...

नारायणकाजीले राजिनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार

काठमाडौं२३साउन०७५/ नेकपाका अध्यक्षद्वयले नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका छन्। आज बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र...

नेपाललाई आर्थिक सहयोग गर्न अर्थमन्त्रीले  गरे विश्व बैंकलाई आग्रह

काठमाडौं२३, साउन०७५/विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्याय सहितको विकास र सम्वृद्धिको लक्ष्यमा सहयोग गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । मन्त्री खतिवडाले बुधबार विश्व बैंकका कार्यकारी निर्देशकहरूको...

आणविक हतियार विश्वकै लागि घातकः प्रधानमन्त्री ओली

काठमाडौं, २२ साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताउनुभएको छ । ७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री...