दुई तिहाइ सरकार किन असफल ? नागरिकमाथि महँगीको भारी !

काठमाडाैं१७असाेज०७५/समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको छ । दशैंको मुखमा...

सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई सात दिनको अल्टिमेटम

काठमाडाैं१४असाेज०७५/ राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समयसीमा दिएको छ। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक...

संविधान संशोधनको प्रस्ताव ल्याउन माग

काठमाडौँ, ११ असोज ०७५/ राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएकाछन । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा...

नेपालमा अहिलेकाे यो परिवर्तन ओली र ओलीको पार्टीले ल्याएको होइन्ःखड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)

काठमाडौं०९असाेज०७५/ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न पुनः आदेश दिएको छ । सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा अहीले रिहा पनी भएका छन्...

पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौँ०९साउन०७५/ नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले...

नेकपामा गुटैगुट, सबैभन्दा बलियो गुट अध्यक्ष ओलीकै

काठमाडौं०८असाेज०७५/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दृश्य/अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन्। त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन्। प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो।...

प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी

गाईघाट०६साउन०७५ / जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन...

नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडौं०६असाेज०७५ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने...

नेकपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज र अध्यक्ष

काठमाडौं०५, असोज ०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय...

विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, विप्लवका तीन सर्त

काठमाण्डाै०५असाेज०७५/  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको...