पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

विराटनगर, ३ मङ्सिर०७५/ नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने...

अब तीन महिनाभित्र पार्टी एकता टुङ्गीन्छ : अध्यक्ष दाहाल

दोलखा, ०३ मङ्सिर ०७५/नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताउनुभएको छ । दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले...

सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौँ, २९ कात्तिक०७५/ राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त राउतले...

नेकपामा नयाँ धार

काठमाडौं२५कार्तीक०७५/ तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको...

काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हार व्यहोर्नु पर्याेः सभापति देउवा

भक्तपुर, २२ कात्तिक ०७५/ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएकाछन । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस...

नेपाल संवत् ११३९ को अवसरमा क्रान्तिकारी माओवादीको शुभकामना

काठमाडौँ, २२ कात्तिक ०७५/ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ । उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना...

मन्त्रीबाट बर्खास्तमा परेका स्थापित भन्छन्- ‘डोरमणि मुख्यमन्त्री हुन योग्य छैनन्’

काठमाडौं२१कार्तीक०७५/ प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य नभएको बताएका छन् । समाचारको अनुसार आफूले मुख्यमन्त्री पौडेललाई इमानका...

नेपाली काङ्ग्रेस उपसभापतिमा विजयकुमार गच्छदार मनोनयन

काठमाडौँ, २० कात्तिक ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन भएकाछन। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका...

रामनगर गोलीकाण्डलार्इ लिएर कांग्रेसद्वारा सर्लाही बन्द

सर्लाही१८कार्तीक०७५/ रामनगरमा भएकाे गोलीकाण्डलार्इ लिएर नेपाली कांग्रेस, सर्लाहीले जिल्ला बन्द गराएकाे छ । घटनाका दोषीलाई कारबाहीको माग राख्दै काँग्रेस सर्लाहीले बन्द अाह्वान गरेकाे हाे । उसले पीडितलाई क्षतिपूर्ति दिन र...

स्थापित ९ महिनामै विस्थापित

काठमाडौं१७कार्तीक०७५/ प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा...