जनकपुरमा राजेन्द्र महतोको पुतल दहन

जनकपुर १४ पुस०७५/ हिजाे साझ जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सँयोजक राजेन्द्र महतोको पुतला दहन गरिएको छ ।विना कारण अध्यक्ष मण्डलको धनुषा सदस्य रहेका देव कृष्ण मण्डललाई पदबाट हटाएर ज्ञानेन्द्र...

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन

काठमाडौं१३पुस०७५/ सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता...

नेविसङ्घ कार्यकर्ताबीच खुकुरी हानाहान, एक घाइते

पर्सा, १२ पुस ०७५/नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पर्साका कार्यकर्ताबीच ११ गते अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ ।वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई...

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

काठमाडौँ, ११ पुस ०७५/ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिनुभएको छ ।आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराउनुभयो । झाले सत्तारुढ दल नेपाल...

महाभूल नगर्न केपी ओलीलाई माधव नेपालको यस्तो चेतावनी

काठमाडौँ०८पुस०७५ / नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिनुभएको छ । उहाँले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि...

रबिन श्रेष्ठको संयोजकत्वमा नेवा विद्यार्थी दबु गठन

मिलन चाम्लिङ ,धरान०८पुस०७५/ महेन्द्र बहुमुखी क्याम्पस धरानमा पहिलो पटक रबिन श्रेष्ठको संयोजकत्वमा नेवा विद्यार्थी दबु संगठन इकाई कमिटी गठन भएको छ । तत्काल कमिटी मात्र गठन गरेको कमिटीमा सदस्यहरु तेजकुमारी श्रेष्ठ,...

गौतमको प्रस्तावले ओली रुष्ट

काठमाडौं २पाैष०७५ / नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली...

काङ्ग्रेस बैठकद्वारा तीन प्रस्ताव पारित

काठमाडौँ, २९ मङ्सिर ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा पेश हुने तीन प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजाे बसेको बैठकले...

धर्म प्रचारलाई सरकारले प्रोत्साहन गरेको कांग्रेस नेता शाहको आरोप

रमिला बस्नेत, काठमाडौं,  मंसिर २८ /नेपाली कांग्रेसका नेता ऋषिकेश जंग शाहले सरकारले धर्म प्रचार गर्नेलाई प्रोत्साहन गरेको आरोप लगाउनु भएको छ। शाहले आफ्नो संस्कृति माथी निरन्तर अतिक्रमण हुनु र अरुको...

आगामी निर्वाचनबाट राप्रपा पहिलो पार्टी हुन्छ – अध्यक्ष थापा

हेटौँडा, २४ मङ्सिर ०७५/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गर्नुभएको छ । पार्टीको ३ नं कमिटीद्वारा आज हेटौँडामा आयोजित...