दिपक मनाङ्गेले लिए सपथ

काठमाडौं १४माघ। सोमबार साँझ दिपक मनाङ्गे उर्फ राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथ खाइसकेपछि...

राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँः कमल थापा

हेटौँडा, ८ माघ /राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर...

नेविसङ्घलाई दैनिक कार्य सञ्चालन गर्न काङ्ग्रेसकाे निर्देशन

काठमाडौँ, २ माघ / नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत...

कांग्रेसको भातृसंगठन ने बि संघको कार्यसमिति काम चलाउ, तदर्थ समिति ल्याउने तयारी”

रमिला बस्नेत,  माघ २ काठमाडौं/नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका...

विवेकशील साझा पार्टीमा विभाजन

काठमाडौँ, २७ पुस ०७५/ विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि...

दीपक मनाङेको शपथ नहुने

पोखरा२३पुस०७५ / मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभा सदस्यको शपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन् ।...

नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

काठमाडौँ२०पुस०७५ / टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको...

किन बुझेनन् भारतीय प्रधानमन्त्री मोदीले ईपीजीको प्रतिवेदन

काठमाडौँ१८पुस०७५/ नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेका ६ महिना पुगिसकेको छ। तर, भारतको कूटनीतिक संयन्त्र र सुरक्षा निकायको आपत्तिका कारण प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझेका छैनन्। ‘भारतीय प्रधानमन्त्रीलाई...

धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल

सुर्खेत, १८ पुस ०७५/कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताउनुभएको छ ।ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना...

‘काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

काठमाडौँ, १६ पुस ०७५/ नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ । महासमिति बैठकपछि पार्टीले...