राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन छिट्टै गराइने’

काठमाण्डाै२०फागुन/ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छिट्टै पार्टी महाधिवेशन गराउने पक्षमा आफू रहेकाले महाधिवेशन नचाहनेले आफु विरुद्ध षडयन्त्र गरी बदनाम गराउने प्रयास गरेको आरोप लगाउनुभएको छ...

निर्माणाधीन पाेखरा विमानस्थलकाे नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ राख्न माग

पोखरा १८फागुन/ निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा राख्न यहाँका पर्यटन व्यवसायीहरुले माग गरेका छन् । पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले एक विज्ञप्ती निकाल्दै सो...

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा झ्यालबाट हेरेर बसे कांग्रेस नेता

फागुन १४, २०७५ काठमाडौं / कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्‍यो। तर, केन्द्रीय समिति बैठक बस्ने...

महाधिवेशन समयमै हुनुपर्छ – डा शेखर कोइराला

विराटनगर, १३ फागुन / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा...

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

गलकोट, १० फागुन/पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताउनुभएको छ । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उहाँले देशमा...

अहिलेको सरकारबाट समृद्धि सम्भव छैनःडा भट्टराई

पर्वत, ४ फागुन / पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत...

लुटतन्त्र मच्चाउनेसँग सजग हुन आह्वान-प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २८ माघ/ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ...

राप्रपा पनि फागुन ७ देखि देशव्यापी संघर्षमा

काठमाडौँ २२माघ/राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमिति...

सरकार विरुद्धको आन्दोलनमा प्रहरीको दमन, इकाई सभापति तिमल्सिना घाइते

रमिला बस्नेत, काठमाडौं माघ १६/ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ। आज सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले पनि बानेश्वरमा प्रदशन गरेको छ।...

शहीदको योगदानको सम्मान गरौँ– मुख्यमन्त्री डोरमणि पौडेलले

हेटौँडा, १६ माघ/मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै...