विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य : सभापति देउवा

विराटनगर, २९ फागुन/ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै...

राष्ट्रियताका बिषयमा जनमत संग्रह असम्भव-प्रधानमन्त्री ओली

काठमाडौ२८फागुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह गर्न नसकिने बताएका छन् । छुट्टै मधेश राज्यको माग गर्दै आएको सीके राउत समुहसंग भएको सहमति पछि सरकार बिवादमा तानिएपछि...

सीके राउतको सुरक्षा गार्डसँग बुलेटप्रुफ ज्याकेट, जनकपुरमा सहमतिविपरीत प्रचार सामग्री

काठमाडाैं२७फागुन/सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतका कार्यकर्ताले जनकपुरमा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन् । राउतका कार्यकर्ताको यस्तो व्यवहारले मुलुकको भौगोलिक...

सिके राउत राष्ट्रिय सभा सांसद हुने

काठमाडौं २७फागुन/ सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ। लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई...

विप्लवसँग राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीकाे निर्देशन

सुर्खेत२६फागुन/ गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा...

राजपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता

काठमाडौँ, २५ फागुन/ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच आज एकता भएको छ । राजपा अध्यक्षमण्डलका सदस्यले यहाँ आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई...

सरकार र सिके राउत बिच ११ बुँदे सहमति, राउतले छाडे छुट्टै राज्यको माग(हेराै सहमतिका बुदा)

काठमाडाैँ२३फागुन/ छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको घोषणा आज राष्ट्रिय सभागृहमा भएको...

सिके राउतलाई छाड्न आदेश

काठमाडौँ, २३ फागुन/ सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त...

रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, २२ फागुन/राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष...

हिन्दु धर्मको कडा टिप्पणी गरेका मन्त्री पदमुक्त

काठमाडौं २२फागुन/ पाकिस्तानी प्रधानमन्त्री इमरान नेतृत्वमा बनेको सरकारका एक मन्त्रीले पदबाट राजिनामा दिएका छन् । प‌ञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान मन्त्री पदबाट पदमुक्त भएका हुन्...