महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा :प्रकाशमान सिंह

भद्रपुर, ११ चैत / नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ । झापाको विर्तामोडमा...

नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

काठमाडौं, ५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर...

गाउँगाउँमा विप्लबको ‘जनसत्ता’

दाङ ०५चैत्र/सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतको दशबर्षे सशस्त्र द्वन्द्वकै झल्को दिनेगरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ । ‘जनकारवाही’ लाई ब्युँताएको भन्दै विप्लब...

सिके राउतको गठबन्धको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय 

लहान, ४ चैत/ सरकारसँग भएको ११ बुँदे सहमतिपछि पहिलो पटक बसेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सिरहाको लहानमा दुई...

विप्लवका गतिविधिमाथि उच्च निगरानी

–नारायण ढुङ्गाना काठमाडौँ, ३ चैत /विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी...

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

पाल्पा०२चैत्र / नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो ।...

के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?

काठमाडौँ०१चैत्र / संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ...

प्रचण्डले भने : मलाई मार्ने सुचना पाएँ

काठमाडौं ०१चैत्र/ नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै...

हतियार बुझाउन विप्लवलाई ३५ दिनको अल्टिमेट

काठमाडाैं१चैत्र / सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ। मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार...

विप्लवले लडाकुको शिविरबाट हतियार लगे- पूर्वकमाण्डर ‘बलदेव’

सुर्खेत३०फागुन/ कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय...