गगन थापालेगरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

माघ ४, प्यूठान / नेपाली कांग्रेसका युवा नेता गगन थापाले युवा नेतृत्वका लागि पार्टीको आगामी १३ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । प्यूठानमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले पुराना पुस्ताका...

सीमाकंन विवाद टुंग्याउन प्रमुख तीन दल र मधेसी मोर्चाको छलफल

माघ ३, काठमाडौँ । सीमाकंन विवाद टुंग्याउन प्रमुख तीन दल र मधेसी मोर्चाको छलफल आज पनि हुँदैछ । हिजो भएको छलफलमा आन्दोलनरत मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेश सीमाकंन टुंग्याउन...

नेता नै रोक्छन जलविद्युत आयोजना

नेपालगन्ज, ३ माघ । २०६८ जेठ ८ गते मोहन बैद्य पक्षीय एमाओवादी कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरको दैलेख, पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरे । पाटी विभाजनपछि...

कांग्रेसभित्र गुट फेरबदलका प्रयास, गुटका आ–आफ्नै तयारी

 पुष,३० काठमाडौं । महाधिवेशन हुन करिब दुई महिना बाँकी हुँदा कांग्रेसभित्र गुट फेरबदलका प्रयास हुन थालेका छन् । संस्थापन र देउवा पक्ष नेताहरू तानातानको प्रयासमा छन् । महाधिवेशन केन्द्रित भएर...

गगनलाई पनि सभापतिको उम्मेदवार बन्न दबाब

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या दश पुगेको छ । सम्भावित उम्मेदवारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील कोइरालादेखि नयाँ नेता गगन थापासम्म छन्...

‘मानवअधिकारवादी सेतो छालालाई मात्र’

काठमाडौं, २६ पुस । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारूनेता राजकुमार लेखीले नेपालका मानवअधिकारवादी ‘मानवअधिकारवादी नभएर डलरवादी’ भएको आरोप लगाएका छन् ।लेखीले नेपालमा रहेका अधिकांश मानवअधिकारवादी संघसंस्थाले थारू, मधेसी तथा...

ईश्वर पोखरेल भन्छन्, ‘मधेसकोे समस्या वस्तुगतभन्दा बढी सिर्जित’

बर्दिवास, २४ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसको अहिलेको समस्या बस्तुगतभन्दा बढी सिर्जित रहेको बताएका छन् ।महोत्तरीको बर्दिवासमा आज कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान घोषणाको...

मधेसी मोर्चा विभाजित, दिल्लीबाटै महतोको गरे आन्दोलन घोषणा

काठमाडौं, पुस १८ - राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले तराई मधेशमा विरोधका छुट्टै कार्यक्रम घोषणा गरेको छ ।आइतबारदेखि पुस २७ गतेसम्मका लागि तराई मधेशमा प्रार्थना गर्ने, एकदिन ब्रत बस्ने, कालोपट्टि...

पार्टी सभापतिमा नेत्री कोइरालाले उम्मेदवारी दिने

गुलरिया(बर्दिया), १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोेइरालाले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।काँग्रेस...

पूर्वप्रधानमन्त्री भन्दा सुशीलको घोर आपत्ति

काठमाडौं, १५ पुस । कांग्रेस सभापति सुशील कोइराला भूतपूर्व या पूर्व शब्द देख्ने–सुन्नेबित्तिकै कति इरिटेड हुन्छन् भन्ने जानकारी धेरैलाई नहुन सक्छ । कोइराला भूतपूर्व शब्द सुन्नासाथ चिढिन्छन् भन्ने जानकारी कांग्रेसकै...