प्रधानमन्त्रीको भारत भ्रमणमा कांग्रेस नेता खड्का देखि एमाओवादी नेता महारासम्म

काठमाडौं, ६ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र सत्ता साझेदार दल एमाओवादीका महासचिव कृष्णबहामदुर महरा सम्मकाे जम्बाे टाेली...

कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ १० मतकाे अन्तरले बिजयी

५ फागुन, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं सभापतिमा भीमसेनदास प्रधानलाई हराउदै सबुज बानियाँ विजयी भएका छन् । बुधबार भएको मतदानपछि सार्वजनिक मतपरिणाम अनुसार सभापतिका उम्मेदवार बानियाँले ६५३ मत पाएको छन्...

पौडेलको विकल्प खोज्दै कोइराला परिवार

फागुन,४काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कसैले पनि उम्मेदवारी नदिने संकेत गरेका छन् । सभापतिमा सुशील कोइरालाको निधनपछि कोइराला परिवारको विरासत धान्ने गरी कसलाई उत्तराधिकारी बनाउने...

काँग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा

काठमाडौँ २ फागुन/ नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका...

कांग्रेसकाे संस्थापन पक्षले भावी सभापतिमा रामचन्द्रलाई अस्वीकार

काठमाडौ २९ माघ । कांग्रेस संस्थापनका मुल खम्वा सुशील कोइरालाको निधनसँग भावी सभापतिमा उम्मेद्धारको संख्या ह्वातै बढेको छ । कोइरालाको निधनपछि भावी सभापतिको उम्मेद्धारमा रामचन्द्र पौडेलदेखि अर्जुननरसिंह केसीसम्म लागेका छन्...

दुई दसकपछि कोइराला परिवार बाहिर कांग्रेसकाे नेतृत्व

काठमाडौं, माघ २७ । कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व...

रामचन्द्र पौडेल ने.का काे कार्यवहाक सभापति

काठमाडौं,२६ माघ/ सभापति सुशील कोइरालाको निधन भएपछि उपसभापति रामचन्द्र पौडेल कार्यवहाक सभापति भएका छन्।कांग्रेसको विधानमा सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवहाक हुने व्यवस्था अनुसार पौडेल कार्यवहाक सभापति भएका हुन्।यसैगरी नेपाली का‌ग्रेसको आकस्मिक...

दोलखामा कांग्रेस अधिवेशन अनिश्चित कालका लागि स्थगित

दाेलखा, माघ २५ । नेपाली कांग्रेस दोलखाको जिल्ला अधिवेशन अनिश्चित समयका लागि स्थगित भएको छ । १३ औ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोैटका लागि सोमबार तय भएका जिल्ला सभापतिको चुनाब नेता...

कांग्रेसकाे गुटबन्दिमा को-को शीर्ष नेता क्षेत्रमा कमजोर भए ?

काठमाडौं, २४ माघ । कांग्रेसको हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा पार्टी सभापति सुशील कोइराला र उपसाभापति रामचन्द्र पौडेलका गृहजिल्लामा प्रभाव खुम्चिएको छ । कोइरालाको गृहजिल्ला बाँकेमा उनले नै सांसाद बनाएका चार...

कुमार घैंटे प्रकरण जाेडीदा काँग्रेसमा गगन थापा समर्थित प्यानल पराजित

काठमाण्डाै, २४ माघ– काठमाण्डाै क्षेत्र नम्बर–४ मा भएको काँग्रेस क्षेत्रीय अधिवेशनमा युवा नेता गगन थापाले समर्थन गरेको प्यानल पराजित भएको छ ।शुक्रबार भएको निर्वाचनमा थापा समर्थित न्हुच्छे नारायण श्रेष्ठ नेतृत्वको...