११ मत नपुगेर सभापति बन्न चुकेका देउवाको,सभापति पदका लागि देउवा र पौडेल दोस्रो चरणमा प्रतिष्पर्धा गर्ने

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भए पनि ११ मत नपुग्दा सभापति बन्न सकेनन् ।पहिलो र दोस्रो स्थानमा मत ल्याउने देउवा र...

८ मत हराएपछि राष्ट्रिय सभागृहमा झडप

काठमाडौँ २४ फागुन /काँग्रेस सभापतिको निर्वाचनमा ८ मत हराएपछि  झडप भएको छ ।मतदानमा ३ हजार १ सय मत परेकोमा एक सय मत सदर भएका छन् भने ८ मत हराएका छन्...

तेस्रो चरणको आन्दोलनमा समर्थन जुटाउन दिल्ली जाने तयारीमा मधेसी नेता

काठमाडौं, २२ फागुन । मधेसी मोर्चाले आफनो माग प्रति सरकार गम्भिर नभएको ओरोप लगाउँदै बुधबार गरेको तेस्रो चरणको आन्दोलन प्रति नैतिक समर्थन एवं शक्ति जुटाउन मोर्चा समर्थन शीर्ष नेता आगामी...

सुजाता कोइरालाद्वारा उम्मेदवारी फिर्ता ,पौडेललाई समर्थन

फागुन २०, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले सभापतिको उम्मेदवारी फिर्ता लिएकी छिन् ।उनले संस्थापन पक्षका उम्मेदवार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् ।कोइरालाले बुधवार आफ्नै...

पार्टीमा धेरै दुःख गरेको छु, त्यसैले पार्टी सभापतिका लागि सक्षम छु: सिंह

फागुन १०, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम रहेको बताएका छन् ।नेपाल विद्यार्थी सङ्घले सोमबार आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका...

भारतीय नेताहरुले घेरे दिल्लीस्थित नेपाली दूताबास

फागुन १०, नयाँदिल्ली । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न माग गर्दै भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन् ।राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहको नेतृत्वमा करिब दूई...

अखिलको अध्यक्षमा नविना निर्वाचित,

काठमाडौं, १० फागुन । एमाले निकट अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । आइतबार राति घोषित मतपरिणाम अनुसार अखिल इतिहासमा  नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ बनीन्न सफल भइन ।दीपक गौतमलाई...

प्यानल मिलाउन जुटे रामचन्द्र र शेरबहादुर देउवा

काठमाडौं, ९ फागुन । कांग्रेस महाधिबेशन आउन केही दिनमात्र बाँकी भएका बेला सभापतिका दुई उम्मेद्धार प्यानल मिलाउन जुटेका छन् । संस्थापन पक्षबाट सभापतिको उम्मेद्धार बन्ने पक्कापक्की जस्तै भएपछि रामचन्द्र पौडेलले...

अबको आन्दोलन राजधानी केन्द्रित हुन्छः अध्यक्ष यादव

फागुन ९, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अब आफुहरुले गर्ने आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् ।शनिवार सिरहाको नरहामा फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा...

भारत भ्रमणमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

फागुन ७, काठमाडौं । भारत भ्रमणका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कालोझन्डा देखाइएको छ ।मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै दिल्लीमा...