कांग्रेस सरकार परिवर्तनको खेलमा छैन : महामन्त्री कोइराला

 बैशाख २० -अमेरिका भ्रमणमा रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् ।जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई...

सहायकमन्त्री विराज विष्ट पदमुक्त, रेशम लामा बेलुका सपथ लिँदै

काठमाडौं, वैशाख १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन...

देउवाको दिल्ली भेटघाटले काठमाडौंमा तरंग

 वैशाख,१३, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु बढ्दो छ ।एकजना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला ।...

प्रचण्ड भन्छन् : जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा म लिन्छु

दाङ, बैशाख ११ -एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् ।क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले...

नयाँ शक्ति नेतादेखि सबै माओवादी पेरिसडाँडामा भावी रणनीति बनाउन छलफल

 काठमाडौं, वैशाख ८ । माओवादी आन्दोलनसँग जोडिएका शीर्ष नेताहरु एमाओवादी मुख्यालय पेरिसडाँडामा भेला भएका छन् ।माओवादीले सुरु गरेको सशस्त्र युद्धका क्रममा चलाइएका मुद्दाहरु एकाएक ब्यूँतिन थालेपछि सबै माओवादीका नेताहरुले भावी...

ओली सरकारमा अर्का मन्त्री थपिए

काठमाडौं, बैशाख ५ -मन्त्री र उपप्रधानमन्त्रीको संख्या धेरै भयो भनेर चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले सरकारमा पुनः अर्को मन्त्री थपेका छन् । राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा...

गच्छदार नेतृत्व फोरमको प्रथम महाधिवेशन वैशाख २० देखि २२ सम्म

काठमाडौ, बैशाख ४ -मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) को प्रथम राष्ट्रिय सम्मेलन यही वैशाख २० देखि २२ गतेसम्म विरानगरमा हुने भएको छ ।महाधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकारसम्मेलनमा उक्त पार्टीका...

नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक,यस्तो छ मत परिणाम

काठमाण्डाै,चैत्र,२६ -नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एकरएकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार आरक्षणका विभिन्न १५...

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा पौडेलभन्दा दोब्वर मतले  बिजयी

काठमाडौं, २४ चैत । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा बिजयी भएका छन् । प्रतिस्पर्धी रामचन्द्र पौडेलभन्दा दोब्वर बढि मतबाट उनी बिजयी भएका छन् । खलेको कुल २०६ मत...