पदीय भागबण्डाले माओवादीमा सुरुमै किचलो

काठमाडौं, १० जेठ । १० माओवादी घटक मिलेर बनेको नेकपा (माओवादी केन्द्र)मा सुरुमै भागबन्डालाई लिएर किचलो देखिएको छ । आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकमा पदीय भागबन्डामा विवाद भएको छ...

प्रचण्ड र बाबुरामले माओवादी छोडे, हामी चलाउँछौं जनसरकार- विप्लव

काठमाडौं, ७,जेठ  /१० माओवादी घटकले एकता घोषणा गरेको एक दिन पछि अाज नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले प्रचण्ड र बाबुरामले माओवादी छोड्दैमा माओवादी नसकिने उद्घोष गरेका छन् । नेकपा...

धर्मनिरपेक्षताले द्वन्द्व निम्त्याउने खतरा, नेपाल हिन्दू राष्ट्र हुन्छः महामन्त्री कोइराला

दाङ, ७ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा...

भारतीय राजदूतलाई फिर्ता पठाउने हल्ला मात्र ,  उप प्रधान मन्त्री बाट खण्डन

काठमाडौ, २७ बैशाख । भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारीको नेपाल सरकारले खण्डन गरेको छ ।उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालस्थित भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारी...

कांग्रेस मुख्यसचिव ऋषिकेश तिवारीकाे राजीनामा

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले पदबाट राजीनामा दिएका छन् ।तिवारीले आइतबारदेखि लागू हुने गरी शनिबार राजीनामा दिएका हुन् ।तत्कालिन सभापति सुशील कोइरालाले मुख्यसचिवमा नियुक्त...

६ महिना भित्रै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीकाे दाबी

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर भित्रै स्थानीय निकायको निर्वाचन गरिसक्ने दाबी गरेका छन् ।प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले...

बजेटपछि सरकार परिवर्तनहुने सहमती तयार, प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने

काठमाडौं, वैशाख २३ । एमाओवादी र एमालेबीच भएको नयाँ समझदारीका आधारमा नयाँ लिखित सम्झौताको प्रारुप तयार भइरहेको छ । एमाओवादी श्रोतले दिएको जानकारी अनुसार, एमाओवादीले उठाएका मुद्दाहरुको एमालेको लिखित सहमति...

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रीपरिषदको बैठक स्थगित

काठमाडौं, २३ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रीपरिषदको बैठक स्थगित भएको छ । प्रमुख सत्तासाझेदार एमाओवादीबाट बनेका मन्त्रीहरु बैठकमा नगएपछि बैठक स्थगित भएको हो ।बैठक आजै साँझ बस्ने मन्त्रिपरिषद...

देउवाकाे प्रस्तावमा प्रचण्ड प्रधानमन्त्रीकाे तयारीमा जुटे

 बैशाख २२, काठमाडौं /सत्तारुढ दल एमाओवादीले ओली सरकारको विकल्पमा आफ्नै नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सहयोग गर्न अपिल गरेको छ ।अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बुधबार विहान बसेको बैठकले कांग्रेसले...

युवा सघं केन्द्रमा दिनहुँ कार्यक्रम काठमाडौ मा विवाद उस्तै

बिण्णु भट्टराइ,काठमाडौ २०बैशाख / युबा संघ नेपाल २६ बर्ष प्रबेशको अबसरमा छ तर काठमाडौं जिल्ला कमिटी बिहिन छ दुइओटा समानान्तर कमिटी रहेको काठमाडौंमा केन्द्र मौन छ आफ्नाे कार्यक्रम कसरी गर्ने...