देश बचाउन मुख्य तीन दल एकै ठाउँमा उभिनु पर्छः थापा 

 २६ जेठ, मुगु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तीन दल एक ठाँउमा उभिनुको विकल्प नभएको बताएका छन्।नेपाल तरूणा दल जिल्ला कार्यसमिति मुगुको चाैंथाे...

डन र तस्करको घेरामा गृहमन्त्री

जेठ २५, काठमाडौं । गलत व्यक्तिहरुको घनिष्टता तथा कार्यक्षमताको अभावमा गृहमन्त्री शक्ति बस्नेतको पद धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री परिवर्तन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग...

गठबन्धन मोर्चाले आफ्नो माग पुरा नभएकाे भन्दै काठमाण्डाैमा रिले अनसन सुरु

जेठ – २५,काठमाण्डाै/ संघिय गठबन्धन मोर्चाले आफ्नो माग पुरा नभएपछि रिले अनसन सुरु गरेको घोषण गरेको छ ।यसभन्दा अघिका आन्दोलनबाट अाफ्ना माग सम्बोधन नभकाे भन्दै तेस्रो चरणकाे आन्दोलन घोषणा गरेकाे...

माओवादीका तीन मन्त्रीलाई ‘खतरा’

काठमाडौं, २४ जेठ । अकुत सम्पति कमाएको भन्दै अख्तियारले छानबिनको दायरामा ल्याएपछि शालिन र सन्तुलित नेता कृष्णबहादुर महरा चीनको फेल्डबाट बाहिरिएर भारतकोमा पुगेको चर्चा माओवादी केन्द्रमा हुने गरेको छ ।भारतको...

तीनबुँदेको वास्तविकता माधव नेपालद्वारा खुलासा

काठमाडौं, २३ जेठ। एमाले र माओवादी केन्द्रबीच तीनबुँदे सहमति नभएको पुष्टि भएको छ । शनिबार बसेको एमलेको स्थायी कमिटि बैठकमा नेता माधव नेपालले नै तीनबुँदेनभएको तर प्रधानमन्त्रीले बजेटपछि सरकार प्रचण्डलाई...

मधेसी मोर्चाका नेताबीच गोली हानाहानकाे स्थीती

आइतबार २३, जेठ २०७३ काठमाडौं  आन्दोलनमा एक भएपनि ऐजण्डामा विभेदले विवाद निम्त्याउँदै आएको मधेसी मोर्चाभित्र अब झडप समेत हुँन थालेको छ । सामान्य जग्गा विवादमा तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल...

माओवादी केन्द्रको ७५ सदस्यीय सचिवालयमा को–को परे ? (नामावलीसहित)

जेठ २०, काठमाडौं । विभिन्न माओवादी घटकहरु एकतापछि बनेको माओवादी केन्द्रमा ७५ सदस्यीय सचिवालय गठन गरिएको छ ।सचिवालयमा निम्नानुसारका व्यक्तिहरु रहेका छन् ।पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादुर महरा,...

माओवादी केन्द्र गन्जागोल, सबैको भाग पुर्‍याउँदा भद्रगोल

जेठ २०, काठमाडौँ । ७५ सदस्यीय सचिवालयमा एमाओवादीका पूर्ववत् ३९, बादल समूहबाट पूर्ववत् १९ जना छन् ।त्यस्तै, एमाओवादीको कोटाबाट अमिक शेरचन र श्रवण यादव, एकता प्रक्रियामा सहभागीमध्येबाट मातृका यादव, मणि...

दाङमा नेकपा एमाले फुट्यो

सन्तोषकुमार गुप्ता । जेठ १८, दाङ । दाङमा नेकपा एमाले फुट्को संघारमा पुगेको छ । एमाले दाङमा विवाद चुलिएसँगै जिल्ला समिती फुट्को संघारमा पुगेको हो । नेकपा एमाले जिल्ला सचिवालय...

एमाले बुनपा १४ ले कमिटीलाई पूर्णता दियो ।

काठमाण्डाै,१७,जेष्ठ-  नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं  १४ कमिटीले आफ्नो कमिटीका खाली पदहरुमा पदपूर्ति गरेको छ । पुरुषोत्तम नेपालको अध्यक्षतामा रहेको कमिटीका तत्कालीन उपाध्यक्ष विमल लामा र उपसचिव अंगुर पौडेल...