ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा जान्छ: सुजाता

असार २१, काठमाडौ । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन ।रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘...

राप्रपा नेपाल समानान्तरबाट अध्यक्ष गणेश शेरचनलाई पदमुक्त

असार १६,काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, समानान्तरको केन्द्रीय कार्यसमितिको बैठकले कार्यबाहक अध्यक्ष गणेश शेरचनलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।पार्टी कार्यालयमा विहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले शेरचनले पार्टीलाई सही...

माओवादी केन्द्रमा भद्रगोल, १ हजार ९९ नेता बेरोजगार

काठमाडौं, ५ असार । समान विचार र धारणा राख्ने दल पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन ।पार्टी एकीकरणपछि...

एमालेमा मौलायो गुटबन्दी, गुटभित्रै दर्जन उपगुट

काठमाडौं, ५ असार । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा औपचारिक रुपमा दुई गुट देखिए पनि त्यसभित्र उपगुट सक्रिय रहेका पाइएको छ ।पार्टीभित्र र गुटभित्र पनि आफ्नो शक्ति बढाउन र...

एमाले निकट कर्मचारीबीच कुटाकुट

असार ४, काठमाडौं । आधिकारिक ट्रेड युनियनको नेतृत्व कसले लिने भन्ने विवादका कारण एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ।संगठनको कार्यालयमा शुक्रबार बसेको बैठकमा केही नेताले संगठनका अध्यक्ष...

नयाँ शक्ति नेपालमा तीन नेताले च्यालेन्ज दिएपछि बाबुराम तनावमा !

असार ३, काठमाडौँ । तामझामका साथ डा. बाबुराम भट्टराईले नयाँ शक्तिको घोषणा गरे । तर, नजन्मदै विवादको घेरामा फसेको नयाँ शक्तिमा लागेकाहरुको गतिविधिका कारण सबैभन्दा बढी तनाव उनै भट्टराईलाई दिएको...

एमालेभित्र भुसको आगो यसरी फैलिँदै

असार ३, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पार्टीमा निरंकुशता चलाएको र फरक विचारलाई पार्टीमा सम्मान नदिइएको भन्दै माधव नेपाल गुटले छेडेको युद्धले केपी ओलीलाई मात्रै होइन उनको कमाण्डलाई समेत अप्ठ्यारोमा...

गठन नहुँदै नयाँ शक्तिमा विवाद

३२ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ ।पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो ।पार्टीको कार्यदिशाा बाम राख्ने...

दशरथ रङगशालामा करिश्मा मानन्धरको सातो लिने यी को हुन् ?

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा अभिनेत्री समेत रहेकी करिश्मा मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीका विषयमा अन्टसन्ट बोलेपछि दशरथ रङ्गशाला एकछिन् तात्तिएको...

चुनाव हार्नेको दबाबले देउवालाई तनाव

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न...