ओलीले टुक्र्याएको मन्त्रालय प्रचण्डले जोड्ने

 काठमाडौं, २ साउन । देउवा–प्रचण्डबीच नयाँ सरकारको समीकरण बनाउँदा मन्त्रालय टुक्रयाएर भागबन्डा नलगाउने सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारका क्रममा टुक्रयाएका मन्त्रालयलाई पनि एकै ठाउँमा गाभ्ने सहमति...

यसरी भयाे मन्त्रालयकाे भाग बण्डा

काठमाडौं, ३१ असार । लामो समयदेखि संविधानप्रति असन्तुष्टि जनाउँदै आएका तराई मधेसकेन्द्रित दललाई सरकारमा ल्याउन यसपटक कांग्रेस सभापति उदार देखिएका छन् । राम्रा मन्त्रालय दिएर भए पनि उनीहरूलाई सरकारमा ल्याउने...

‘सरकार ढाल्न संलग्नता छैन’-भारतले

असार ३१, नयाँ दिल्ली । भारतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न आफ्नो संलग्नता नभएको जनाएको छ ।प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारतको हात छ भनी बिहीबार...

प्रधानमन्त्री ओलीले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्ने

असार ३०, काठमाडौं | प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन्। ।एमाले उच्च स्रोतका...

तीन मन्त्रालय सहीत छोरालाइ  मन्त्री बनाउन लोकेन्द्रबहादुरको लबिङ

काठमाडौं ३०,असार। राप्रपा नेपालका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले छोरा जयन्तलाई मन्त्री बनाउन नयाँ सत्ता गठबन्धनसँग छलफल थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

प्रधानमन्त्री विरुद्ध अविश्वाशको प्रस्ताव दर्ता ,२५४ सांसदको हस्ताक्षर

 असार २९, प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसदमा अविश्वाशको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन...

ओली सरकार विघटन गर्न मोर्चाले सहयोग गर्ने

असर २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ ।मोर्चाका संयोजक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका-संसद भवन...

एमालेले गर्‍यो यस्तो निर्णय !

असार २९, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे निर्णय लिन मंगलबार साँझ बसेको एमाले स्थायी समिति बैठकले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णयले राजनीतिक अस्थिरता सँगै संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न...

माओवादी केन्द्रले समर्थन फिर्ता,एमाले स्थायी समिति बैठक ६ बजे बस्ने

काठमाडौं, असार २८ - नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता लिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ ।बैठक बेलुकी ६ बजे प्रधानमन्त्री निवास वालुवाटारमा...

सरकार परिवर्तन होइन, केही दिनमा सरकार विस्तार : प्रम ओली

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताएका छन्भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा बिहीबार आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय...