कांग्रेसमा पौडेल पक्ष काे भागमा  पाँच मन्त्री (को को छानिए मन्त्री ?)

काठमाडौं,९ भाद्र। पार्टी सभापति शेरबहादुर देउवाले पाँच मन्त्री दिने सहमति गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले मन्त्रीको छनोट गरेको छ । कोषाध्यक्ष सीतादेवी यादवदेखि दीपक गिरीसम्म मन्त्री हुने...

प्रचण्ड-मोदी वार्ता भदौ ३१ मा, संविधान संशोधनमा सघाउने भारतको प्रतिवद्धता –

भदौ ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ ।सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका...

सर्वोच्चकाे निर्णयले प्रचण्डलाई लाग्यो झड्का

काठमाण्डाै १ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रीपरिषद बैठकबाट गरेको निर्णय रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा राजदूतमा...

‘चैतभित्र स्थानीय निर्वाचन’

काठमाडौँ, भदौ १ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको राजनीतिक दलहरूको बैठकमा उहाँले निर्धारित मितिमा...

मन्त्री नपाएपछि माओवादीमा चर्काचर्कि 

काठमाडौं,३१ साउन । माओवादीभित्र तीन असन्तुष्टि (माओवादी केन्द्रका ८२ सांसदमध्ये सभामुख ओनसरी घर्तीबाहेक २८ सांसद महिला छन् ।उनीहरूले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता माग गर्दै आइरहेका...

नेविस‌ंघ महाधिवेशन: काँग्रेस मुख्यालयमा सानेपामा झडप

काठमाडौं, ३० साउन । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका क्रममा देखिएको विवादले झडपको स्थिति पैदा गरेको छ । यसक्रममा आइतबार काँग्रेस पार्टी कार्यालय सानेपामा झडप भएको छ...

आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को हुँदैछन् मन्त्री ?

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।आइतबार केही मन्त्री नियुक्त गर्ने सम्भावना छ । प्रधनमन्त्रीले शुक्रबारसम्म सत्ता साझेदार काँग्रेस र माओवादीबाट थप...

एमालेले प्रधानमन्त्रीको उम्मेदवारी नदिने

काठमाण्डाै १८साउन । नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । नेता गोकर्ण विस्टले बैठकको...

आफूहरुलाई निर्णय प्रक्रियामा सहभागी नगराएमा सशक्त प्रतिरोध गर्ने-रामचन्द्र पाैडेल

साउन १८ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाले सरकार गठन र मन्त्रीहरुको छनौटमा मनलाग्दी नगर्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । मंगलबार अनामनगरमा पौडेल र उनी...

प्रचण्डकाे स्पष्ट बहुमत, यस्तो छ समिकरण

काठमाडौं, १८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि अबको केही दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।हालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध...