कांग्रेसबाट ७ राज्यमन्त्री थपिँदै, को–को बन्दै छन् राज्यमत्री ?

काठमाडौँ, ५ असोज – कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए...

प्रचण्ड र मोदीलाई ओलीको चुनौतिः गीता र बाइवल सवैले मान्दैनन् भने संविधान कसरी सर्वस्वीकार्य हुन्छ ?

सोमबार ०३, असोज २०७३/भगवान शिव सर्वस्वीकार्य हुन सकेका छैनन् भने नेपालको संविधान सर्वस्वीकार्य बनाउ भन्नुको तात्पर्य के हो ?’ मोदीलाई प्रश्न गर्दै ओलीले भने ‘यो नितान्त नेपालको आन्तरिक मामिला हो,...

दिल्लीको दुई बुँदा जसले काठमाडौं ततायो

काठमाडौं, ३ असोज । प्रधानमन्त्री प्रचण्डको भारतको राजकीय भ्रमणसम्बन्धी नयाँदिल्लीबाट जारी संयुक्त वक्तव्यले नेपालका राजनीतिक क्षेत्रलाई तताएको छ ।नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रलाई तताएको त्यो बुँदा ११ मा भनिएको छ,...

‘संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको छ’

 काठमाडौं  ०२, असोज  धनगढी /नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संविधान कार्यान्वयन प्रक्रिया जटिल बनाएर संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आईत बार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले...

महिला संघमा देउवा र सिटौला संयुक्त प्यानलकी उमा रेग्मी विजयी

काठमाडौँ, १ असोज/नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट उमा रेग्मी विजयी भएकी छिन् । सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको संयुक्त प्यानलबाट चुनावी मैदानमा उत्रिएकी रेग्मीले ९९८ मत ल्याइन् । वरिष्ठ...

जम्बो टोली सहीत प्रधानमन्त्री भारत लाग्ने तयारी, सरकारी मापदण्ड भन्दा झण्डै दोब्बर

  भदौ,२८ काठमाडौं । प्रधानमन्त्र प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहेने भएका छन् ।सरकारले ४२ जनाको खर्च बेहोर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । सरकारले प्रचलित विदेश भ्रमण निर्देशिका विपरीत...

खेलकुदमा छायाँ मन्त्रीको उपद्रो

काठमाडौं, २७ भदौ । माओवादी कोटाबाट दलजित श्रीपाली खेलकुद मन्त्री बनेका छन् । उनी खेलकुद मन्त्री भए पनि उनको काममा भने अरुले नै बढी चासो र हस्तक्षेप गर्ने गरेको चर्चा...

‘बाबुआमा जे भने पनि हजुर नै हो’ भन्दै प्रचण्ड छिरे सीतलनीबास

काठमाडौं, १६ भदौ । आज कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दू नेपालीहरुले आफ्ना बाबुलाई सम्झिएर तथा भेट्न सम्भव भएकाहरुले मिठो-मसिनो खुवाएर मनाएका छन् ।यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल...

गगन थापाले गरे देउवा, ओली र प्रचण्डलाई टक्कर दिने बोल्ड निर्णय

काठमाडौं, १५ भदौ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेका छन् ।आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस...

रावल र निधि बाझाबाझ बालुवाटार बैठकमा तनाब

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ ।बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री...