प्रधानमन्त्री चुनाव गर्न नदिने मनस्थितीमा – रामचन्द्र पौडेल

काठमाडौं १७ माघ०७३/ सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गर्न नदिने मनस्थितीमा प्रधानमन्त्री आफै देखिएको आरोप लगाएका छन् । उनले भने,मधेसी मोर्चाको सहमति पछि मात्रै निर्वाचनको मिति...

दरबार हत्याकाण्डमा चर्चित देवयानी राणा अब राजनीतिमा

काठमाडौं, १७ माघ०७३/ राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्लासमिति अन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई र्जिल्ला अधिवेशनका लागि...

माेर्चाले भूमिपुत्र मधेसीको अधिकार खोसेको भन्दै मधेसमा रैथाने एकता परिषद् घोषणा

लाहान, १५ माघ०७३/मधेसी मोर्चाका नेताहरु पुस्तौंदेखि बस्दै आएका भूमिपुत्र रैथाने मधेसीका अधिकार खोस्न र अंगिकृतहरुको स्वार्थ स्थापना गर्न सक्रिय रहेका बेला मधेसमा रैथाने एकता परिषद स्थापना भएको छ । शनिवार...

मन्त्रिपरिषदको निर्णयनै असंवैधानिक छ-नेकपा एमाले

काठमाडौं १४ माघ/ प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह संरचना आयोगको प्रतिवेदनमाथि दलहरुबीच छलफल गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णयलाई असंवैधानिक भएको उल्लेख गरेको छ । संविधान अनुसार अब पूराना स्थानीय...

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक छः बिजुक्छें

भक्तपुर, १२ माघ०७३/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो...

भारतले नेपालसँग चीनको बदला लिँदैछः बिजुक्छे

काठमाडौँ, ११ माघ / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपाललाइ सन् १९६२ मा चीनसँग भएको युद्धमा नसघाउँदा नेपालले सधैं भारतको हस्तक्षेप र थिचोमिचो सहनुपरेको बताएका छन्। पार्टीको...

संविधान संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

पाेखरा ९ माघ २०७३/एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जसरी पनि पास गर्न खोजे...

माओवादी नेता बस्नेतले खोले प्रचण्डको प्लान

जुम्ला, ७ माघ०७३/ नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेशका इन्चार्ज तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नतेले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन् । नेकपा माओवादी केन्द्र जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक...

अब साझा प्रकाशनमा राजनीति गरे अवकाश

काठमाडौं६,माघ०७३ / बौद्धिक संस्था राजनीतिले डुबेको भन्दै साझा प्रकाशनले अब छनोट गर्ने कर्मचारीको नियुक्ति पत्रमै ‘राजनीति गरे अवकाश दिन सक्नेछ’ भन्ने लेख्ने भएको छ । पछिल्लो दुई वर्षमा एक सय...

उपेन्द्र यादवलाई कारवाहीको तयारी, पार्टीले निर्वाचनमा भाग लिन नपाउने!

काठमाडौं, ५ माघ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीमाथि कारवाही हुने भएको छ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएको फोरमले आर्थिक वर्ष २०७२–७३...