आईजीमा तीव्र विवाद प्रहरीको मनोबल नगिराउन देउवालाई आग्रह

काठमाण्डाै२७, माघ०७३/नयाँ प्रहरी प्रमुखको छनोटलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकै पार्टीका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच तीव्र मनमुटावले सार्वजनिक आकार लिँदै गएपछि बिहीबार यससम्बन्धमा अपेक्षा गरिएको क्याबिनेट निर्णय...

देवयानी राप्रपा महाधिबेशनको प्रतिनिधि बन्न सकिनन्

काठमाडौं२६माघ०७३/ राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा राप्रपा महाधिबेशनको प्रतिनिधि नहुँने भएकी छिन् । दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट भएकी देवयानी केन्द्रीय महाधिबेशनमा भने प्रतिनिधि नहुँने भएकी छिन्...

साना दल थ्रेसहोल्डको विपक्षमा, स्वतन्त्र सांसद पक्षमा

काठमाडौं, २५ माघ /संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने विवाद कायम नै रहेको छ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व...

वर्तमान सरकारले चुनाव गराउनेवाला छैन- केपीओली

इनरुवा,२२माघ २०७३/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले चुनाव गर्न नसक्ने दाबी गरेका छन् ।शनिबार सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चुनाव गराउनका लागि गठन...

राउतको रिहाई माग गर्दै प्रदर्शन गर्ने २१ जना पक्राउ

माघ २१, स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने २१ जना युवाहरुलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ । राउतमाथि लगाइएको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लहानमा...

नेविसंघलाई चुनाव नबिथोल्न कांग्रेसको निर्देशन

काठमाडौं२१,माघ०७३/कांग्रेसले कुनै पनि हालतमा स्ववियु चुनाव गर्नुपर्ने भन्दै उमेर हदको विषय उठाएर वातावरण नबिथोल्न आफ्ना विद्यार्थी नेताहरुलाई निर्देशन दिएको छ ।आजको कान्तिपुरमा खबर छ– कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले नेविसंघको...

राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण, निर्वाचनका लागि बाटो खुल्यो

काठमाडौँ, २० माघ०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।...

काठमाडौंमा मात्रै ४५ वटा दल दर्ता

 काठमाडौं१९ माघ०७३ /निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका...

कांग्रेसमा वरिष्ठताकाे विवाद चर्कीयाे, यस्तो छ केन्द्रीय सदस्यहरुको वरिष्ठताक्रम

काठमाडौं,१८ माघ०७३/वरिष्ठताका आधारमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मापदण्ड बनाएपछि कांग्रेस केन्द्रीय समितिमा फेरि वरिष्ठता विवाद बल्झिएको छ । नेताहरुबीच कार्यसम्पादन समितिमा मनोनित हुने २२ सदस्यमा केन्द्रीय कार्यसमितिको मर्यादा क्रममा...

थ्रेस होल्डले दुई विधेयक अड्कायो,निर्वाचन कसुर विधेयक पास

 काठमाडौं १७ माघ०७३/व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पास गरेको छ । सोमबार बसेको संसदको दोस्रो बैठकले यो विधेयक पास गरेको हो । पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र...