राप्रपाको केन्द्रीय सदस्यमा क-कसले दिए उम्मेद्वारी ?

काठमाडौँ,९ फागुन०७३ /राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठ, पार्टीका उपाध्यक्ष दीपक बोहरा, बुद्धिमान तामाङ, प्रतिभा राणा, पार्टीका महामन्त्री टङ्क ढकाल र राजेन्द्र...

राप्रपाको अध्यक्षमा कमल थपाविरूध्द प्रदीप विक्रम राणाकाे उम्मेद्वारी

काठमाडौं८ फागुन ०७३/राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष कमल थापा र प्रदीप बिक्रम रानाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । सोमबार रिपोर्टर्स...

राप्रपाको भोटिङमा लोहनी पक्षधरले निकाल्यो बखेडा

काठमाण्डाै ०७, फागुन २०७३/राप्रपा नेपालको अघिल्लो महाधिवेशनमा इलोक्ट्रोनिक मेशिन प्रयोग गरेर कमल थापाले अनुचित भोट ल्याई ठूलो मतान्तरले अर्का प्रत्यासी पद्मसुन्दर लावतीलाई हराएको प्रंसग सेलाउन नपाँउदै यस पटक समेत सोही...

प्रधानमन्त्री र मधेसी मोर्चाको बैठक विना निष्कर्षनै टुंगियो

काठमाडौं ७ फागुन०७३/सरकार र मधेसी मोर्चाको बैठक विना निष्कर्ष टुंगिएको छ । र्वाचनको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार विहान मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए । बैठकमा दुबै...

हलोले उब्जायो राप्रपाको महाधिवेशन उद्घाटनमै रडाको

काठमाडौँ ६फाल्गुन २०७३/राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले राप्रपालाई राप्रपा नेपालमा विलय हुन नदिने दावी गरेका छन् । पार्टीको एकता महाधिवेशनलाई सम्बधोन गर्दै लोहोनीले भावी अध्यक्षका प्रतिस्पर्धी कमल थापा तर्फ...

कमल थापालाई चुनौती, अध्यक्षमा लोहनीद्वारा पनि उम्मेदवारी घोषणा

काठमाडौँ, ६ फागुन०७३ / राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।रिपोर्टर्स क्लब नेपालमा आयोजित...

राप्रपाले पनी संघीयता  स्वीकार गर्ने संकेत , एकता महाधिवेशन आजदेखि

काठमाडौं, ०६ फागुन०७३/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ। संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले यसको कार्यान्वयन गर्ने तथा...

स्ववियु चुनाव सर्‍यो

काठमाडौं,६ फागुन ०७३/ स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को चुनाव चार दिनपछि सरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको बैठकले आउँदो १४ गतेका लागि तय...

किन भए केपी अाेली संशोधन प्रस्तावमा लचक

काठमाडौ ५फागुन०७३/ प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् । बुधबारको पार्टी पोलिटब्युरो...

स्ववियु चुनाव रोक्न क्याम्पस प्रमुखकै अपहरण

काठमाडौं५, फागुन०७३/ स्ववियु निर्वाचनको तयारी गरिरहेका लम्की बहुमुखी क्याम्पसका प्रमुख भीष्म थापासहित तीनजना बुधबार अपहरणमा परेका छन् । अपहरण पर्ने अन्यमा सहायक क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका...