चुनाव गराउन नसके सरकारको औचित्य सकिन्छः मन्त्री थापा

काठमाडौं१६,फागुन०७३ /स्वास्थ्यमन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन् । वर्तमान सरकार नै निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्न...

गोरखाकाे द्रव्यशाह बहुमुखी क्याम्पस परिसरमा बम बिष्फोट

फाल्गुन १६, २०७३- गोरखा नगरपालिका–८ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस परिसरमा सोमबार बिहान करिब साढे ११ बजे बम बिष्फोट भएको छ । घटनास्थलको निरीक्षणपछि  प्रहरी निरीक्षक महेश्वर उपाध्यायले घटनास्थलमा सुतली भेटिएकाले...

विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि लामा र ढकालको नाम राजदूतबाट फिर्ता

फागुन १६ । सरकारले संयुक्त अरब इमिरेट्स युएई र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ । मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी...

देउवाबाट अब पार्टी चल्दैन : नेता पौडेल

काठमाडौं, १५ फागुन/ पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय...

मेरो सुझावलाई बेवास्ता गरेर हतारमा संविधान जारी गर्दा याे समस्या-पूर्वराष्ट्रपति

काठमाडौं, १४ फागुन०७३/पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसलगायतका प्रमुख राजनीतिक दलले आफ्नो सुझावलाई बेवास्ता गरेर हतारमा संविधान जारी गरेको खुलासा गरेका छन् । आफ्नो सुझाव बेवास्ता गरेकै कारण अहिलेसम्म राजनीतिक...

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा

काठमाडौं,१४ फागुन०७३/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने...

किन एकसाथ माग गरे भट्टराई र यादवले निर्वाचन स्थगितको माग ?

काठमाडौं, १२ फागुन०७३/ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम  भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्थानीय निकाय निर्वाचनको सन्दर्भमा एकै ठाउँमा उभिएका छन् । भट्टराई र यादवले संयुक्त...

राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न-हेराै बीजयी उमेदवार

काठमाडौँ,११ फागुन ०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली,...

वैशाख ३१ को निर्वाचनमा ३६ हजार जनप्रतिनिधि चुनिने

काठमाडौं११,फागुन०७३/ आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा धेरै जनप्रतिनिधि निर्वाचित हुनेछन्। सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थपेर ल्याउन आयोगलाई निर्देशन दिईसकेको छ। आयोगले अहिलेको...

निर्वाचनको मिति तय लगत्तै मोर्चाद्धारा आन्दोलनको घोषणा

काठमाण्डौ,१० फागुन०७३ /सरकारले स्थानीय चुनाबको मिति घोषणा गरेको एक घण्टा नबित्दै मधेसी मोर्चाले मधेस बन्दको घोषणा गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय बिजुलीबजारमा बसेको बैठकपछि सरकारले आफ्ना...