नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अाज चितवनमा

काठमाडौं, २८ फागुन०७३ / प्रमुख विपक्षी दल नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान आज चितवन प्रस्थान गर्ने भएको छ । मकवानपुरको हेटौँडामा शुक्रबार विशेष कार्यक्रम गरेको एमालेले आज चितवनमा विभिन्न...

हेटौँडाबाट एमालेको मेची महाकाली अभियान आजदेखि शुरु हुँदै

हेटौँडा, २७ फागुन०७३/सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनापछि स्थगित भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि पुनः शुरु हुँदैछ । मकवानपुर जिल्लाको हेटौँडास्थित भुटनदेवी विद्यालयको प्राङ्गणबाट अभियान शुरु...

शिर्ष नेतृत्वबाट निर्वाचन गर्नका लागी सहभागी होस भने पछि सहभागी भएकाहाै- राप्रपा (विज्ञप्तिसहित)

काठमाण्डाै, २६फागुन०७३/राप्रपा नेपालले सरकारमा जानुको रहस्य खोलेको छ ।बिहीबार विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘निर्धारित समयमा निर्वाचन गर्न पार्टीका शिर्ष नेतृत्वबाट सहभागी होस भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र...

मधेसवादी दलले भन्दैमा चुनाव रोकिदैँनः नेता पौडेल

पर्वत, २६ फागुन०७३ / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गरेका छन् । आज बिहान पर्वत सदरमुकाम कुश्माबजारमा...

भारतीय प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु

भीमदत्तनगर, २६ फागुन ०७३/ कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्मपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ । नेपाल–भारत २०० नम्बर...

‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस् -यादव

फागुन २५ ,सप्तरी– मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध नगर्ने स्पष्ट पारेका छन् । बुधबार काठमाण्डौमा भएको साक्षात्कारमा यादवले भने,‘ एमालेले मधेशको...

तत्काल संविधान संशोधन हुनुपर्ने,सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने माग सहीत सरकारलाई माेर्चाकाे ७ दिने अल्टिमेटम

काठमाण्डाै२५ फागुन०७३/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारलाई ७ बुँदे अल्टिमेटम बुझाएर बालुवाटारबाट बाहिरिएको छ ।निर्वाचनको मिति घोषणा फिर्ता हुनुपर्ने, तत्काल संविधान संशोधन हुनुपर्ने, सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने, केन्द्र र...

तेस्रो दिन पनि सप्तरी बन्द

 राजविराज२५ (सप्तरी)०७३/प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ । बन्दका कारण...

स्थानीय निर्वाचन कुनै हालतमा रोकिदैन : प्रधानमन्त्री प्रचण्ड

दाेलखा२५  फागुन २०७३ /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। मंगलबार दोलखामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको चुनाव कुनै पनि हातलमा...

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

काठमाडौँ, २४ फागुन०७३/नेकपा (एमाले) ले तराईका विभिन्न जिल्लामा आज एमालेका कार्यालय तोडफोड र कार्यकर्तालाई धम्की दिएकोमा आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको...