देश टुक्र्याउने अभिव्यक्ति दिएका सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

चैत १२, लहान०७३/राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ...

यस्ताे रहेकाे छ,एमालेकाे उम्मेदवार छनोटको मापदण्ड

काठमाडौं ११चैत०७३/ एमालेले नगरपालिका र गाउँपालिकाका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार छनोट गर्ने अधिकार पार्टीका प्रदेश समितिलाई दिएको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकले...

चैत २० सम्म मतदाता नामावली अद्यावधिक गरीने

काठमाडौं११चैत०७३/ निर्वाचन आयोगले चैत २० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइँ सराइको निवेदन दिएको र अधिकांशको मतदान केन्द्र परिवर्तन भन्दै आयोगले अद्यावधिक...

दर्ता गर्न छुटेका दल निर्वाचनमा सहभागी हुन पाउने

काठमाडौं११,चैत०७३/निर्वाचन आयोगमा जिल्लामा दर्ता छुट भएर निवेदन दिने दलहरूलाई स्थानीय निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– आयोगको बैठकले जिल्लामा दर्ता गर्न छुट हुनुको...

माओवादी केन्द्रले दियो सहिद परिवारलाई ६ लाख

काठमाडौँ १० चैत ०७३/ने.क.पा.(माओबादी केन्द्र)को तर्फबाट माननिय कृषी मन्त्री गौरी शंकर चौधरीले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गाेविन्द गौतमको परिवारलाई ६ लाख सहयोग प्रदान गर्ने  घोषणा...

माओवादी केन्द्रले सीमांकन थाती राख्ने निर्णय गर्याे

काठमाडौं१०चैत०७३/ नेकपा माओवादी केन्द्रले सीमांकन थाती राखेर संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर...

मतपत्र छपाई कार्य स्थगित

काठमाडौं,१० चैत्र०७३ / निर्वाचन आयोगले मतपत्र छपाई कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनको लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुन मुद्रण गर्ने निर्णय गरेको खबर आजको नागरिकमा...

राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाएकोमा केपी ओलीको आपत्ति

काठमाडौं९ चैत०७३/ एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाको विधानबाट निर्वाचन आयोगले हिन्दु राष्टङ र राजसंस्था हटाएकोमा आपत्ति प्रकट गरेका छन् । उक्त कार्यमा सरकारी महान्यायाधिवक्ताको ‘गलत र उरन्ठेउलो’ रबैया भएको...

सिलवाललाई महानिरीक्षक बन्न बाटो खुल्ला

काठमाडौ,९ चैत०७३ / सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ । गत...

कमल थापा  गृहमन्त्री निधिको कुर्सीमा बसेपछि मन्त्रिपरिषदमा खैलाबैला

 काठमाडौं, ८ चैत०७३/ दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन...