गगन थापाले भने– मेयरमा म चुनाव लड्दीन

काठमाण्डाै१५चैत०७३/  म काठमाडौं महानगरपालिकाको मेयर लड्न चाहन्छु भन्ने आसयका साथ विभिन्न माध्यममा चर्चा भइरहेका छन् । यसमा सत्यता छैन । अहिले सांसदको जिम्मेवारीमा छु । यो ठूलो जिम्मेवारी हो ।...

नयाँ शक्ति पार्टी, नेपालबाट चार जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन

काठमाण्डाै१४चैत्र ०७३/ आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निम्नबमोजिमका केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । १. निर्मल भट्टराई २. चन्द्रदेव ओझा...

कमल थापाको राप्रपा फेरि फुट्यो, देवयानी राणा उपाध्यक्ष बन्दै

काठमाडौं, १४ चैत०७३/गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।...

देउवाबाट विमलेन्द्र अलग ?

काठमाडौं, १४ चैत०७३ / प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरबहादुर देउवाको अहंम भूमिका छ । तर, अहिले...

मन्त्रिपरिषद्मा कुनै निर्णय नभएको भन्दै फेरि खोसियो पृथ्वीजयन्तीको बिदा

काठमाडौँ, १३ चैत०७३/ पृथ्वी जयन्तीको बिदा फेरि खोसिएको छ । यसअघि मन्त्रिपरिषदको बैठकमा पृथ्वीजयन्तीको दिन (पुस २७ गते) सार्वजनिक बिदा दिने समझदारी पनि आइतबारको बैठकमा दुईमन्त्रीबीच चर्को बाझाबाझ भयो ।...

प्रदेश नम्बर २ मा सप्तरी बाहेक अन्यमा सजिलै चुनावहुन सक्ने

काठमाण्डाै १३चैत्र/ स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै...

स्थानीय तहमा धेरै अधिकार हुने भएपछि उम्मेदवार बन्नेहरुको आकर्षण बढदै

काठमाडौं१३ चैत०७३/आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि गाउँगाउँमा चहलपहल बढिसकेको छ । चुनावमा उम्मेदवार हुन चाहने राजनीतिक दलका कार्यकर्ताले सक्रियता बढाइरहेका छन् । २० वर्षपछि हुन लागेको...

भारतले पाकिस्तान र बङलादेशमाथि पनि नाकाबन्दी लगाउँदै

नयाँदिल्ली१३ चैत्र २०७३/ भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ। आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमाना बन्द गर्नुपर्ने...

निर्वाचनमा सहभागिका लागि सरकारले विगतका सम्झौता कार्यान्वयन गर्नु पर्छ-  महन्थ ठाकुर

विराटनगर,१२ चैत०७३/तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माेरङमा भएकाे एक कार्यक्रममा बाेल्दै आफुहरु निर्वाचन विरोधी नभएको कुरा ब्यक्त गरेका छन । निर्वाचनका लागि पहिले सरकारले विगतमा अाफुहरूसंग भएका सम्झौता कार्यान्वयन गरी...

मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन सरकार गृहकार्यमा : मन्त्री थापा

हेटौँडा१२ चैत्र २०७३/उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताएका छन्।...