दिल्लीमा राखिने भयो पृथ्वीनारायण शाहको प्रतिमा

चैत–२२ । नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थिति नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा...

 प्रधानमन्त्रीले लेखा समिति लाइ जवाफ दिने

काठमाडौं२२,चैत०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिने खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको...

जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्छः महतो

 परासी,२२चैत०७३/   सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दलका नेतालाई अब्बल दर्जाका बेइमानीको संज्ञा दिएका छन्। उनले तीन दलले जसरी पनि चुनाव गराउने भन्दै मिति घोषणा गरेकाले मधेसका जिल्लामा...

फोरम लोकतान्त्रिकले मधेसी शव्दै हटाउने !

काठमाण्डाै२१चैत०७३/ विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको खबर आजको नागरिकमा छ । राजधानीमा आयोजित एक कार्यक्रममा अभ्यक्ष गच्छेदारले पार्टीको नामबाट मधेसी शब्द हटाएर...

यसकारण म्यादी प्रहरीको पोसाक अन्योलमा

काठमाडौँ, २० चैत०७३/ स्थानीय तहको चुनावका लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ । गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा नतिजा प्रकाशन गरी २५ गतेदेखि तालिम...

राणाकालमै भएको थियो नेपालमा पहिलो निर्वाचन : अहिलेसम्म भए १२ स्थानीय निर्वाचन

काठमाडौं१९ चैत०७३/ नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट...

गोर्खाबाट तिब्बत जोड्ने सडक खुलाउन जुट्यो सहमति

गोरर्खा,१९ चैत०७३/ कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ।...

कांग्रेस झाडीमा अल्झेको बाह्रसिंगे : ओली

पाेखरा १८,चैत२०७३/एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा अायाेजना गरीएकाे  जनसभालाई सम्बोधन गर्दै अहीले काे अबस्थामा  नेकपा एमाले मात्रै देशको बारेमा सोच्ने एक्लो पार्टी भएको कुरा ब्यक्त गरेका  छन् । जनसभालाई...

आरजु देउवा र राज्यलक्ष्मी गोल्छाविरुद्ध उठ्यो सबैभन्दा ठूलो प्रश्न

काठमाडौं, १७ चैत०७३ / व्यवस्थापिका–संसद्का विभिन्न बैठकमा राजनीतिक दलका जिम्मेवार नेताहरू लामो समयसम्म अनुपस्थित भएको पाइएको छ ।लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित हुने नेताको संख्या बढ्दै गएको संसद् सचिवालयको...

सहमति गरेर चुनावमा जान चाहान्छौँ : महन्त ठाकुर

काठमाण्डाै१७चैत०७३/तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चा सरकारसँग सहमति गरेर चाँडै चुनावमा जान इच्छुक रहेको बताएका छन् । आफूहरु चुनावको बाधक नभएको ठाकुरले स्पष्ट पारेका छन् ।गोरखापत्र दैनिकमा...