वरियता विवादमा निधिले पाएनन् पार्टीको साथ, निधि बाहिरिए गोपालमान गृहमन्त्री

काठमाडौं२४ चैत०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपपू्रधानमन्त्रीमध्ये वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी छन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल...

आयोगले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम

काठमाडौं२५चैत०७३ / निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले...

मन्त्रीमाथि लगाइएको बन्देज हट्यो,मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुन पाउने

काठमाडौं२४ चैत०७३/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आफैंले बनाएको आचार–संहिता खुकुलो पार्दै मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खोलिदिएको छ । आयोगको बुधबारको बैठकले आचार–संहिताका विषयमा नीतिगत निर्णय...

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने ! अब प्रचण्डकै सहयोगमा बैशाखदेखि देउवा प्रधानमन्त्री

काठमाडौं २४ चैत०७३/ काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र...

कांग्रेस पछि हट्ने संकेत, चुनाव दुई चरणमै

काठमाडौं२४ चैत०७३/ प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ। आजको कान्तिपुरमा खबर छ– प्रधानमन्त्री पुष्पकमल...

२८ दलले पाए चुनाव चिन्ह, कसको के ? (सूचीसहित)

काठमाडौं२३ चैत०७३  / निर्वाचन आयोगले संसदमा भएका २८ दललाई स्थानीय तहको निर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले बुधबार दलहरुलाई चुनाव चिन्ह दिएको हो । सबै दलले पुरानै...

तीन पार्टीबीच एकीकरण, अध्यक्षमा विजय गच्छदार

काठमाण्डाै२३ चैत्र२०७३/ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच एकता भएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी र यशोदा...

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

 रुकुम,२३चैत२०७३ ०७३/ ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्। बुधबार बिहान रुकुममा आयोजित ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्रिया...

रामनवमीमा पूर्व राजाको शुभकामनाः अहिलेको सत्ता सत्यनिष्ठ नभएकोसमेत जिकिर

काठमाडौ,२३चैत ०७३/पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नु परेको चर्को खडेरीको रुपमा औंल्याएका छन् । रामनवमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै...

शरत्सिंह भण्डारी नेतृत्वको रामसपाका एक दर्जन नेताद्वारा पार्टी परित्याग

लहान, २३ चैत०७३/ शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।पार्टीका पूर्व केन्द्रीय सदस्य तथा...