निर्वाचनमा सेना प्रयोग हुँदैन : आयुक्त नरेन्द्र दाहाल

विराटनगर२०७३ चैत २९ / निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा राखिने बताएका छन् । निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको उनले बताए ।...

राजीनामा पनि नदिने, क्याबिनेटमा पनि नजाने निधिको निर्णय

काठमाण्डाै,२०७३ चैत २९ /प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ...

चुनाव प्रचार गर्न ९ दिनमात्रै

काठमाडौं, २९ चैत, २०७३/ स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न...

योगेश भट्टराईले भने – काठमाडौँको मेयरको उम्मेदवार म होइन्

काठमाडौं, २०७३ चैत २८/ नेकपा एमालेका सचिव योेगेश भट्टराईले आफू काठमाडौं महानगरपालिकाको मेयरमा नउठ्ने बताउनुभएको छ । काठमाडौँमा सोमबार प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले...

मतदातालाई अब उम्मेदवार अस्वीकार गर्ने अधिकार

काठमाडौं२८ चैत०७३/ निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निार्वचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी...

दुई चरणको निर्वाचन प्रस्तावमा एमाले असहमत

काठमाडौं२७ चैत०७३/ सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने गृहकार्य अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । सातै प्रदेशका जनता स्थानीय तहको निर्वाचनका लागि तयार भइसकेको...

छत्तीस दल आयोग पुगे, फोरम र नयाँ शक्तिले पनि हस्ताक्षर बुझाए

काठमाडौँ२७ चैत०७३/ निर्वाचन आयोगमा शनिबारसम्म ३६ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक हस्ताक्षर बुझाएका छन् । आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि...

नेपालले जे गरेपनि १९५० को सन्धि परिमार्जन हुदैन,भगतसिंह कोसियारी

काठमाडौं२६ चैत०७३ / नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) का भारततर्फका संयोजक भगतसिंह कोसियारीले सन् १९५० को शान्ति तथा मैत्री सन्धि त्यसबेलाको समयमा ‘हचुवाका भरमा...

मतदाताको परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने

काठमाडौँ,२६ चैत०७३ । २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तयारी गरिएको मतदाताको परिचयपत्र वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने भएको छ ।...

आइजिपीमा अर्यालको अग्रता, यसकारण जुट्यो सहमति

काठमाडौं, २६ चैत, २०७३ / डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ । सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने...