मेलम्ची नगरपालिकाको प्रमुखमा चार दलबाट १६ जना सिफारिस

मेलम्ची, ७ वैशाख०७४/ यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)बाट मेयर पदमा १४ आकाङ्क्षी रहेका छन् भने नेकपा (माओवादी केन्द्र)...

मधेस केन्द्रित पाँच दलबीच औपचारिक रुपमा एकता,दलकाे नाम ‘राजपा’

काठमाडौं ७ बैशाख०७४/ मधेस केन्द्रित पाँच दलबीच बिहीबार औपचारिक रुपमा पार्टी एकता भएको छ । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र...

नगरपालिका तथा गाउँपालिका बारे जान्नैपर्ने १८ तथ्य

काठमाण्डाै ७ बैशाख ०७४/ नयाँ संरचनाअनुसार वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । संविधानले कार्यकारी अधिकार दिएका ७४४ स्थानीय तह कायम भएका छन् । ती निर्धारित स्थानीय तह र तिनका...

‘म माओवादीबाट मेयर लड्ने कुरा निराधार हल्ला मात्रःकुलमान घिसिङ

काठमाडौं ७ बैशाख०७४/ नेपाल विधुत्त प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले आफू स्थानीय निकायको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको मेयरमा उठाउने चर्चा चुलिएका बेला घिसिङले...

उच्च मनोबलका साथ काम गर्न गृहसचिवको आग्रह

पोखरा, ६ वैशाख०७४/आसन्न स्थानीय तहको निर्वाचनमा आइपर्ने चुनौती र सुरक्षा निकायको काम कर्तव्य र दायित्वबारे रणनीतिक योजना बनाउने उद्देश्यले आज यहाँ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गृह...

राप्रपा सरकार छोड्ने र चुनावमा नजाने संकेत

काठमाण्डाै५बैशाख०७४/  रिपोटर्स क्लव दाङले मंगलवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगले राप्रपाको विधानवाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई...

वडा सदस्यको उम्मेदवार बन्न पतिसँग सम्बन्ध विच्छेद

विराटनगर ५,बैशाख०७४/ स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्नुभएको छ ।वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर ११ की ३८ वर्षीया रिंकुदेवी परियारले पति...

गृहमन्त्री निधिको अभिव्यक्तिमा निर्वाचन आयोगको आपत्ति, विज्ञप्ति नै निकाल्यो

काठमाडौँ, ४ वैशाख०७४ / निर्वाचन आयोगले उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोमबार निर्वाचनसम्बन्धी तयारी पर्याप्त नभएको भनी गर्नुभएको ट्वीटले निर्वाचन आयोगको कामकारबाहीप्रति जनमानसमा द्विविधा उत्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद...

१० हजार धरौटीमा छुटेका सीके राउत फेरी रुपन्देहीमा पक्राउ

भैरहवा ४ बैशाख २०७४। रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीले सिरहादेखि...

स्थानीय निर्वाचनका विषयमा कांग्रेसले बोली फेर्‍यो

काठमाडौ, ३ वैशाख२०७४/कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला...