१० वर्षमा सबै नगरपालिका ‘स्मार्ट सीटी’ : राप्रपाको घोसणा पत्र

काठमाडौं १४बैशाख०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।राप्रपा अध्यक्ष कमल थापाले बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत...

एमालेकाे संसद अवरोध हट्यो,संसदमा संशोधन विधेयक स्वीकृत

काठमाडौं १३ बैशाख०७४/ सरकारले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएसँगै संसद बैठक सुचारू भएको छ। सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा बुधबार भएको छलफलपछि स्थानीय तहको संख्या...

चुनावबारे छलफल गर्न मधेसवादी नेता भारतीय दूतावासमा

काठमाडौं१३ वैशाख०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेको नागरिक दैनिकमा खबर छ ।...

प्रचण्डलाइ ओलीका ४ प्रश्न

 काठमाडौं १३ वैशाख०७४/ बालुवाटारमा मंगलबार भएको ४ पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै...

नेपाली कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनीक

काठमाडौं१३बैशाख०७४/ नेपाली कांग्रेसले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने संकल्प अघि सारेको छ । एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल गरेर समृद्धिको लक्ष्य प्राप्त...

बुनपा ११ मा एमालेबाट सर्वसम्मत राजु अधिकारी वडाध्यक्ष उम्मेदवार ।

काठमाण्डाै१२बैशाख०७४/  बुनपा ११ मा नेकपा एमालेले सर्वसम्मतरूपमा राजु अधिकारीलाई वडाध्यक्ष उम्मेदवार बनाएकाे  छ । क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेका अनुसार आधिकारिकरुपमा नै बुनपा ११ मा राजु अधिकारी एमालेको वडाध्यक्ष उम्मेदवार भएकाे...

सिके राउतलार्इ साधारण तारेखमा छाड्न आदेश

काठमाडौं, १२ वैशाख०७४/ देश विखण्डनको अभियान चलाएकाे आरोपमा  पक्राउ परेका सीके राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीले यस्तो आदेश दिएपनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...

चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

काठमाडौं१२ वैशाख०७४/ सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् । प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग...

विप्लवका कार्यकर्ता धमाधम समातिदै

काठमाडौं११ बैशाख०७४/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनका विरुद्धमा अभियान तीब्र पारेपछि विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका हुन् । स्थानीयत तहको...

बजेटपछिकाे चुनाव एमालेले नमान्ने

काठमाडौ ११बैशाख०७४/ स्थानीय निर्वाचनमा मधेसी मोर्चाको सहभागिता सुनिश्चित गर्न र यसको अनुकूल वातावरण निर्माण गर्न फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेले यो प्रक्रियाको...