संशोधन प्रक्रिया चल्दैगर्दा राप्रपाका १५ सांसद बैठकमै गएनन्

काठमाडौं, १७ वैशाख ०७४/सत्तापक्षीय दल राप्रपामा फेरी भूइँचालो जाने संकेत देखिएको छ । पार्टी एकिकरणपछि राप्रपामा देखिएको विवाद फेरी सतहमा आएको हो । पार्टी एकिकरणको केही समयमै प्रकाशचन्द्र लोहोनीको समुह...

एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य

काठमाडाैँ१७ बैशाख २०७४/ सरकारले प्रमुख प्रतिपक्षी दल एमालेबिनै संविधान संशोधन विधेयक पारित गराउन गृहकार्य थालेको छ । सरकारबाट संसद्मा प्रस्तुत संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत जुटाउन सत्तारूढ दल नेपाली कांग्रेस...

सत्ता हस्तान्तरण गर्न दाहाललाई देउवाको दबाब

काठमाडौं१७ वैशाख०७४/ सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई...

संशोधन विधेयकमाथि ४५ वटा संशोधन प्रस्ताव, विधेयक असफल पार्न एमाले गठबन्धन

काठमाडौं१६ वैशाख०७४/ सरकारको संविधान संशोधनको दोश्रो विधेयकमाथि ४५ वटा संशोधन प्रस्ताव परेका छन् । संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार शनिबार बेलुकासम्म ४५ वटा संशोधन दर्ता भएका हुन । दोश्रो...

बैशाख ३१ गतेको चुनाव सर्ने संकेत

काठमाडौं१६ बैशाख०७४/ स्थानीय निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत...

डिआइजी नवराज सिलवालका कागजात ‘किर्ते’

काठमाडौं१६ बैशाख०७४/ डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको छ ।प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै...

संशोधनको पक्षमा दुईतिहाइ जुटेको सत्तापक्षको अाँकलन, यस्तो छ हिसाव

काठमाडौं१५ वैशाख०७४/ सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पु¥याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए...

एमालेलाई पेल्दै प्रधानमन्त्री, मोर्चासँग गरे यस्तो सहमति

काठमाडौं १५,वैशाख०७४/ प्रमुख प्रतिपक्षसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ । सत्ता गठबन्धन र एमालेबीच बुधबार स्थानीय तहको...

विप्लव र मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै म्यादी प्रहरीमाथि नै हुन थाल्यो निगरानी

काठमाडौँ,१५ बैशाख २०७४/ गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि...

एमालेको घोषणापत्रमा हरेक गाउँपालिकामा स्याटेलाइट शहर

 बैशाख १४, काठमाडौं२०७४ / नेकपा एमालेले हरेक स्थानीय तहमा व्यवस्थित बस्ती विकास गर्ने योजना सहित घोषणापत्र तयार पारेको छ। एमाले उपाध्यक्ष तथा स्थानीय निर्वाचन घोषणापत्र निर्माण समितिका संयोजक बामदेव गौतमले...