प्रमुख तीन दलद्वारा ललितपुरमा उम्मेदवारी दर्ता

ललितपुर१९ बैशाख २०७४/ स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।यहाँका गोदावरी नगरपालिमा नेपाली काँग्रेसले गजेन्द्र महर्जन, नेकपा (एमाले)ले...

बुढानिलकष्ठ नगरपालिकामा नेकाबाट  मेयरमा राजु श्रेष्ठ र उपमेयरमा सुभद्रा खड्का

काठमाडौँ१९बैशाख०७४ / नेपाली कांग्रेसबाट बुढानिलकष्ठ नगरपालिकामा  मेयरमा राजु श्रेष्ठ र उपमेयरमा  सुभद्रा खड्कालाइ चुनाबी मैदानकालगी  चयन गरेकाे छ । नेकाले अहीले केहीबेरमा अाफ्ना उम्मेदवारहरूको  मनोनयन  पत्र दर्ता गराउदैछ  ।राजु श्रेष्ठ नेपाली...

एमालेबाट वुनपा मेयरमा उद्धव खरेलकाे उमेदवारी

काठमाडौँ १९बैशाख ०७४/पछिल्लाे  प्राप्त समाचार अनुसार नेकपा एमालेले वुनपा मेयरमा उद्धव खरेललाई उमेदवारी बनाएको छ । यसअघि लगभग पक्का भनिएका कुसुम कार्कीको ठाउँमा खरेलले टिकट पाएको एमाले श्रोतले बताएको छ...

एमालेबाट काठमाडौको मेयरमा बिद्या सुन्दर शाक्य

काठमाडौं १९बैशाख ०७४/ नेकपा एमालेले आगामी स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा विद्या सुन्दर शाक्यलाई उठाउने भएको छ । एमाले उच्चस्रोतले शाक्यलाई उम्मेद्वारी तोक्ने निर्णय भएको जानकारी दियो ।राप्रपासँग...

राप्रपाकाे तर्फबाट बुनपा मेयरमा सानुकान्छा श्रेष्ठकाे सर्वसहमत उमेदवारी

 काठमाण्डाै,१९बैशाख०७४/  नेपालकै ठुलाे नगरपालिका भनेर चिनीएकाे बूढानिलकण्ठ नगरपालिकामा राप्रपाले मेयरमा सानु कान्छा श्रेष्ठ लाई उमेदवारकाे लागी टिकट प्रदान गरेकाे छ ।राप्रपाको जिल्ला सदस्य रही हाल राप्रपा जिल्ला कोषाध्यक्ष रहेका सानुकान्छा...

एमालेकाे तर्फबाट बुनपामा कुसुम कार्किकाे मेयरमा उमेदवारी

 काठमाण्डाै १९बैशाख०७४/ बुढानिलकण्ठ नगरपालिकाकाे लागी नेकपा एमालेले मेयरमा कुसुम कुमार कार्किलाइ उठाउने  लगभग पक्का भएकाे छ ।   एमालेका तर्फबाट हिजाे सम्म अरूनैनामकाे हल्ला अाएपनी अहीले कुसुम कार्किकाे नाम सार्बजनीक भएकाेछ...

राप्रपा दाहाल सरकारबाट फिर्ता

वैशाख १८, २०७४- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट फिर्ता भएको छ ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस र माओवादी केन्द्र मिलेर प्रजातन्त्रको आधार स्तम्भ नै तोड्ने काम...

अज्ञात समूहबाट कांग्रेस उम्मेदवार अपहरित

म्याग्दी१८वैशाख २०७४/ अज्ञात समूहले बेनी नगरपालिका,४ भकिम्लीका कांग्रेस इकाई सभापति एवं वडा प्रमुख पदका उम्मेदवार क्या. जसबहादुर पुनको अपहरण गरेको छ । प्रहरीले नेकपा (विप्लव समुह)का कार्यकर्ताले अपहरण गरेको आशंकामा...

कार्यवाहक प्रधानन्यायाधिश पराजुली विरुद्ध पनि महाअभियोगको तयारी

काठमाडौं१८ बैशाख०७४  /प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअधियोग लागेको भोली पल्ट अर्को महाअभियोगको तयारी भएको छ । कार्कीविरुद्ध संसदमा हिजो महाअभियोगको प्रस्ताव दार्ता भएलगत्तै लिनम्बनमा परेपछि वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधिश नियुक्त...

कामु प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदभार ग्रहण

काठमाण्डाै१७, वैशाख २०७४/ सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले आइतबार साँझ नै पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले...