१०१ महत्वकांक्षी योजना सहीत एमाले काठमाडौं मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यका (सूचीसहित)

काठमाण्डाै२६बैशाख०७४/नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछिका सय दिनमा गर्ने १०१ वटा महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेका छन्। जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनी असन बजार’ विभिन्न ठाउँमा...

नगरबासीहरूमा मेरा २२ प्रतिबद्धताःबुनपा मेयर पदका उमेदवार सानुकान्छा श्रेष्ठ,राप्रपा

बैशाख २६ काठमाण्डौ२०७४/ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकि रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले  स्थानीय तहलाइ कसरी समृद्ध वडा तथा...

धम्क्याएर होइन, मन जितेर मत लिनुपर्छः प्रमुख निर्वाचन आयुक्त

धादिङ २५ वैशाख०७४ /प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताएका छन्। जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे...

उपप्रधानसहित तीन मन्त्रालय लिएर गच्छदार सरकारमा

काठमाडौँ २५ बैशाख ०७४/विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम आज सरकारमा सहभागी हुने भएको छ। पार्टीको आज बसेको बैठकले अध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। केही दिन...

अाउँदाे बिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण

काठमाडौं२५, वैशाख०७४/ आउँदो रबिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण हुने भएकाे छ । आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् ।...

काँग्रेस उम्मेदवारको गाडी आगजनीमा

पोखरा, २४ वैशाख०७४/ नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ । गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको...

धर्म,सस्कृतीकाे संरक्षण र असल समाज निर्माणकालागि मेरो उम्मेदवारीःसानुकान्छा श्रेष्ठ मेयर पदका उमेदवार (राप्रपा)

बैशाख २४ काठमाण्डौ२०७४/ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकि रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले विभिन्न आकर्षक नाराहरु लिएर टोलटोलमा मतदाताहरुलाई...

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति?

काठमाडौं२३बैशाख०७४/ स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था...

बुढानिलकष्ठ नगरपालिकामा राप्रपाकाे चुनवी चहलपल बढदाे(भीडीयाे)

काठमाडौं,२२ वैशाख ०७४/ वैशाख ३१ गते पहिलो चरणमा  ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुनलागेकाे  स्थानीय तहको निर्वाचनकोलागी  नागरिकमा देखियको उत्साह र चहलपहलले नेपाली जनता निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न...

प्रचण्डले भावुक हुँदै भने- राप्रपाले धोका दियो

 काठमाडौं २२बैशाख२०७४/ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालकानेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकामा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका...