तीनवटा केन्द्रमा चुनाव स्थगित

काठमाडौं,३१ वैशाख०७४/ निर्वाचन आयोगले आइतबार चुनाव हुने भनिएका तीन वटा मतदान स्थलमा भने मतदान रोकिएको जनाएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका–४ को जनक उच्च माबि मतदान केन्द्र, दोलखाको मेलुङ गाउँपालिकाको...

दोलखाका ४ मतदान केन्द्रमा तनाव, बुथ कब्जा भएको भन्दै  एमाले उम्मेदार मैदान छाडेर हिँडे

दोलखा३१ वैशाख०७४/ स्थानीय तहको निर्वाचनमा अहिले सम्म दोलखा बढी तनावपूर्ण देखिएको छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै...

रामेछापको कालिका भगवती मतदान केन्द्रमा मतदान राेकीयाे

वैशाख ३१, २०७४- माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ । मतदान भइरहेको वेला...

७५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान

काठमाडौं३०बैशाख २०७४ / निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७५ प्रतिशत बढी मत खस्ने दाबी गरेको छ। दोस्रो संविधानसभा निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको र स्थानीय...

काठमाडौंमा १४२ केन्द्र संवेदनशील सूचीमा

काठमाडौं ३० वैशाख०७४/ काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ। संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन्...

४८ घन्टा सीमा बन्द

काठमाडौं २९ वैशाख०७४/ गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न...

मेयरको प्रचारमा हिडेको दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा

  काठमाडौ२९ बैशाख०७४/ प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ । परिसरका अनुसार बा.८च १५७५ र बा.७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।परिसर...

उम्मेद्वारलाई निजी अंगरक्षक

चितवन,२९ वैशाख०७४/जिल्ला सुरक्षा समितिले यहाँका विभिन्न तहका उम्मेदवारलाई निजी सुरक्षाकमी (पीएसओ) उपलब्ध गराएको छ। निर्वाचनविरोधी समूहबाट हुनसक्ने सुरक्षा चुनौती मूल्यांकनपछि उनीहरूलाई सुरक्षाकर्मी उपलब्ध गराइएको हो। यो खबर हामीले आजको कान्तिपुरबाट...

अाज देखी मतदाता परिचयपत्र वितरण

काठमाडौं२८, वैशाख०७४/ आज २८ गते बिहीबार,देखी शनिबार सम्म मतदाता परिचयपत्र वितरण हुने भएकाे छ ।आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन्...

दोस्रो चरणको चुनावसम्म मतगणना पर्खिन सकिँदैन : आयोग

काठमाडौं२७ बैशाख २०७४/ निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ ।दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो । ’वैशाख...