काठमाडौँ महानगरपालिको वडा नं १९ मा कांग्रेस विजयी

काठमाडौँ ९ जेठ ०७४ /स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली कांग्रेस को पूरै समूह विजय भएको छ । अध्यक्षका उम्मेदवार कांग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९...

निर्वाचन बदरको माग गर्दै अदालतमा उजुरी

 काठमाडौं ९ जेठ०७४/काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दाबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ । काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १...

बुडानिलकष्ठ नगरपालिकामा एमालेकाे शानदार जित

[caption id="attachment_14099" align="aligncenter" width="836"] मेयर उद्धव खरेल तथा उप मेयर रमा रार्इ[/caption] काठमाडौं८ जेठ०७४ / काठमाडौंको बूडानिलकष्ठ  नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद एमालेले जितेको छ ।आज दिउँसो  सार्वजनिक मत...

कागेश्वरी मनोहरा नगरपालिकामा एमाले बिजयी

काठमाडौं८ जेठ०७४ / काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद एमालेले जितेको छ ।आज दिउँसो सार्वजनिक मत परिणाम अनुसार प्रमुख पदमा कृष्णहरी थापा ८ हजार ९ सय ६९...

ललितपुरमा एमाले उम्मेदवार २ मतले पराजित

ललितपुर८ जेठ०७४/ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ मा माओवादी केन्द्रको प्यालन नै विजयी भएको छ । २२ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारलाई २ मतले पछि पार्दै माओवादी केन्द्रका अम्वीरमान...

मध्यपुरमा प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

भक्तपुर, ८ जेठ०७४/मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमाले का मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय हुनुभएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त...

बूढानीलकण्ठमा एमालेको अग्रता, शानदार बिजय हुने पक्का

काठमाडौँ ८,जेष्ठ०७४/ बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता छ । एमालेका उद्धवप्रसाद खरेलले १० हजार ३२६,...

भरतपुरमा दाहाल भन्दा ज्ञवाली १७ सय मतले अगाडि

चितवन८,जेष्ठ०७४/  बैशाख ३१ गते आईतवार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रमको लगभग अन्तिम चरणमा पुगेको छ । यसैक्रममा भरतपुर महानगरपालिका मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार नेकपा...

ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोल्यो

काठमाडौं८,जेठ०७४/ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी हुनभएको हो...

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस विजयी

चौतारा ८ जेठ०७४/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् ।...