असार १४ को निर्वाचन तालिका सार्वजनीक (तालिका सहित)

काठमाडौं१७ जेठ०७४/निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही...

काँग्रेसले सात तहमा उम्मेदवारको टुङ्गो लगायो

तिलोत्तमा (रुपन्देही), १७ जेठ०७४ /नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात...

दोस्रो चरणको चुनाव फेरी सर्याे, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,१७ जेठ ०७४/ मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको...

मधेसका मतदाता अन्योलमा, चुनाब कि आन्दोलन ?

 बर्दिबास १७ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदर्शन गरेको लाठी र मसाल जुलुसले महोत्तरीका मतदाता अन्योलमा परेका छन् । महोत्तरीसहित तराईका जिल्लाहरूमा मुख्य दलहरू चुनावी तयारीमा कम्मर कसेर होमिएका...

निर्वाचन अघिकृतको कार्यालय घेराउ गर्न पुगेका राजपाका २ दर्जन कार्यकर्ता पक्राउ

 रौतहट१६ जेठ०७४/ दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका...

चाँगुनारायण–८ मा एमालेको समूह विजयी

भक्तपुर१६ जेठ०७४ /चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ । वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत...

माग पूरा भए मात्रै चुनाव भाग लिन्छौंःराजपा

काठमाडौं,१६ जेठ०७४/ चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ ।राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘चुनाव मिति सार्ने...

चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

भक्तपुर१५जेष्ठ०७४ /चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त...

राजपा कार्यकर्ताद्वारा कांग्रेस कार्यालयमा आक्रमण

परासी१५जेष्ठ०७४/ नवलपरासीमा मधेसी दलका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा आक्रमण गरेका छन् । उनीहरूले पार्टी कार्यालयमा राखिएका बोर्ड निकालेर फ्याँकेका छन् भने कांग्रेस कार्यकर्ताले घरघरमा राखेका झन्डासमेत च्यातिदिएका छन् । निर्वाचन...

उप प्रमुखमा कांग्रेसकी पार्वती विजय पक्का, देवी र रेणुबीच टक्कर मत अन्तर घटेर ७८४

चितवन१४जेठ ०७४/चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र नकेपा माओवादी केन्द्रकी रेणु दाहालबीच नगर प्रमुखमा रोचक प्रतिस्पर्धा भइरहेको बेला नगर उपप्रमुखमा भने कांग्रेसले बाजी मारेको छ भने वडा नं१९ र २०...