काँग्रेसबाहेक सबै दलले उम्मेदवार टुङ्गो लगाए

नवलपरासी२३ जेठ०७४/दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली काँग्रेसबाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । विशेष गरी यी...

शेर बहादुर देउवा ४० औं प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं,२२ जेठ०७४/ प्रतिपक्षी दल एमालेले संसदको अवरोध हटाए भोलि मंगलबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ। कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको ४० औं प्रधानमन्त्री बन्ने निश्चित छ। मंगलबार हुने प्रधानमन्त्रको...

राजपाले सप्तरीमा एमालेको कार्यक्रम अवरुद्ध गर्ने

काठमाडौ२२ जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले नेकपा एमालेले जिल्लामा गर्ने कुनै पनि कार्यक्रमलाई अवरुद्ध पार्ने चेतावनी दिएको छ । सो पार्टीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा...

चार अरब देशद्वारा कतारसँग सम्बन्ध विच्छेद

काठमाण्डाै २२,जेष्ठ०७४/ चार अरब देशले कतारसँगको सम्बन्ध तोडेका छन् । साउदी अरब, इजिप्ट, बहराईन् र युएईले कतारसँगको राजनीतिक र कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।कतारले अरब क्षेत्रमा अस्थिरता फैलाएको...

शेरबहादुरले शानदार बहुमत पाप्त गर्ने संकेत ,कस्तो बन्ने भयो गठबन्धन ?

काठमाडौँ, २१ जेठ०७४/ अनेक आशंका कायमै रहेका बेला अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई झण्डै दुई तिहाई सांसदको समर्थन मिलेको छ । देशको ४० औं...

सुरक्षा संवेदनशीलता बढेको भन्दै भरतपुरमा निषेधित क्षेत्र घोषणा  

चितवन२१जेष्ठ०७४/ चितवनको भरतपुरका केही क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चिवतनले निषेधित क्षेत्र घोषणा गरेको हो । चिवतनका मालपोत चोक, चौविस कोठी,...

आयुक्तविरुद्ध महाभियोगको तयारी छैन: एमाले

काठमाण्डाै२१,जेष्ठ०७४/  नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताएका छन् । रासससँग कुरा...

पौडेलले देउवालाई भने– तपाईं सिंगो कांग्रेसको नेता बन्ने कि?

काठमाण्डाै२१जेष्ठ०७४/ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ठूलो छाती बनाएर अघि बढ्न आग्रह गरेका छन्। प्रधानमन्त्रीको औपचारिक उम्मेदवारी तय गर्न शनिबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा...

चालीसौँ प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी

काठमाडौँ२०जेष्ठ०७४ / मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने...

भरतपुर १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय-प्रेश विज्ञप्ती

काठमाडौं२० जेठ०७४/ निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतपत्र च्यातेपछ गणना रोकिएको एकसातापछि आयोगले यस्तो निर्णय गरेको हो । हेर्नुस्...