देउवाको सपथसंगै कांग्रेस भित्र किचलो

 काठमाडौं२४ जेठ०७४/मन्त्री छनोटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘एकलौटी’ गरेको भन्दै नेपाली कांग्रेसमा किचलो सुरु भएको छ । मापदण्ड नबनाई एकल ढंगले अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र...

सात मन्त्रीले सपथ लिए

काठमाडौं २४, जेठ०७४/शेरबहादुर देउवा नेतृत्वको सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । तीन जना उपप्रधान एवं चार जना मन्त्रीहरुले सपथ लिएका हुन् । तीन उपप्रधानमन्त्रीहरुमा कृष्णबहादुर महरा उपप्रधान एंवम परराष्ट्र, गोपालमान...

गृहमा महरा कि शर्मा?, माओवादी केन्द्रको बैठक जारी

काठमाडौं२४, जेठ ०७४/प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन माओवादी केन्द्रीय कार्यलयमा वैठक शुरु भएको छ। आजको वैठकले सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने मन्त्रीसहित अरु...

असार १४ को चुनावको तयारी तिब्र

काठमाडौं२४ जेठ०७४/निर्वाचन आयोगले असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको चुनावको तयारी तिब्र पारेको छ । मतपेटिका, मतपत्र र चुनावका दिन आवश्यक पर्ने सबै सामाग्रि ४३ वटै जिल्ला निर्वाचन...

नवनिर्वाचित देउवाको अाज सपथः उनीसँगै को को हूँदै छन् मन्त्री ?

काठमाडौँ २४जेष्ठ०७४/नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले अाज छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो...

देउवाले जित्दा दाहाललाई दनक दिए बाबुरामले

काठमाडौं २४,जेठ २०७४ /शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी)का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो ।ती माग...

नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा

काठमाडौं२३जेष्ठ०७४ /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा देउवा प्रधानमन्त्रीका एक्ला उम्मेद्वार हुन् । व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनले बहुमतका आधारमा...

प्रधानमन्त्रीको निर्वाचन हुँदै

काठमाडौँ २३जेष्ठ०७४/ व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)संसद् बैठक सञ्चालन गर्न सहमत भएपछि आज प्रधानमन्त्री चयन गर्न निर्वाचन हुँदैछ । प्रधानमन्त्री चयनका लागिसंसद् बैठक आज अपराह्न १...

देउवालाई भोट हाल्न यस्ता छन् राजपाका सर्त

 काठमाडौं२३, जेठ०७४/संसदको पाँचौं ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले नयाँ सहमति गरेर मात्रै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि मात्रै देउवालाई भोट हाल्ने...

गुल्मीमा एकै घरका दाजुभाइ वडाध्यक्षको उम्मेद्वार

गुल्मी २३ ,जेठ०७४/ दोश्रो चरणको स्थानीय तह चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका छन् ।मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका दाजुभाइ यमबहादुर खत्री र ओमबहादुर खत्री एकै...