निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद

 अछाम २७ जेठ०७४/ अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन्। तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ। कारण, प्रकाश कांग्रेसनिकट हुन्...

आन्दोलनको तयारीमा राजपा 

काठमाडौं, २७ जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न...

छुट भएका दललाई तीन दिनको म्याद

काठमाडौं, २७ जेठ ०७४/निर्वाचन आयोगले स्थानीय निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई सो नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । दलका तर्फबाट विभिन्न पदका...

मन्त्री छान्न सकस, दलभित्रै भाँडभैलो

 काठमाडौं२७ जेठ०७४/ शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएर सत्तासीन दलहरूभित्र भाँडभैलो मच्चिएको छ। यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ। सबै दलमा मन्त्री...

मधेसवादी दल कोही चुनाव जित्ने रणनीतिमा कोही बिथोल्ने तयारीमा

काठमाडौं२७जेष्ठ०७४/ मधेसवादी प्रमुख तीन दल अहिले कोही स्थानीय तहको उम्मेदवार छान्दै छन् भने कोही निर्वाचन बिथोल्ने योजना बुनिरहेका छन् ।नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल दोस्रो चरणको स्थानीय...

संसोधन नभई चुनावमा जान्नौंः यादव

काठमाडौं २६, जेठ०७४/ स्थानीय तहको चुनावलाई लिएर अझै अनिर्णित बनेको राष्ट्रिय जनता पार्टीले संविधान संसोधन नभई चुनाव हुन नदिने अडान दोहोर्याएको छ । आज संसद बैठकमा बोल्दै राजपाका नेता महिन्द्र...

तीनवटै निर्वाचन समयमै हुन्छन् : प्रधानमन्त्री देउवा

काठमाडौं २६ जेठ २०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन समयमै गर्नु आफ्नो चुनौती भएको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघले गरेको ‘स्थानीय निर्वाचन परिचालन अभिमुखीकरण’ कार्यक्रममा देउवाले दोस्रो चरणको...

देउवाले यसरी मिलाउँदैछन् मन्त्रालय भागवण्डा

काठमाण्डाै२५जेष्ठ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन्। त्यसैको कसरतमा जुटेका देउवाले बुधबार सानो आकारको मन्त्रिमण्डल...

‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र

रुकुम २५ जेठ २०७४ /स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ । कुनुनले तत्कालीन...

राजेन्द्र महतो भन्छन्–असार १४ को चुनाव सार्नुपर्छ

सर्लाही, २४ जेठ०७४/ राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महोतोले असार १४ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्नुपर्ने बताएका छन् । सर्लाहीको मलंगवामा बुधबार पत्रकार सम्मेलन गर्दै नेता महतोले...