गृहमन्त्री शर्मा भन्छन् –प्रहरीको सरुवा, बढुवामा चासो छैन

काठमाडौँ३०जेष्ठ०७४/ प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन् ।आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान...

देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार

काठमाडौं ३०, जेठ०७४/प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्। देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस...

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

काठमाडौँ, २९ जेठ०७४/नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको...

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

काठमाडौँ २९ जेठ २०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताएका छन् । नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा...

राजपाले घोषणा गर्यो अनिश्चितकालिन आमहड्ताल

काठमाडौं२८, जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै राजपाले असार १० गतदेखि अनिश्चितकालिन आमहड्तालको आव्हान गरेको छ...

चुनावको मिति सार्न सत्तापक्षलेअस्विकार गरेपछि राजपा आन्दोलनको निर्णयमा

काठमाडौं२८ जेठ०७४/ अन्ततः राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनमा जाने भएको छ । सत्तारुढ दलसँग लगातार भएको छलफल विना निश्कर्ष सकिएपछि राजपा नेपाल आन्दोलनमा जान लागेको हो । उसले आजै दिउँसो...

मन्त्रालय भागबन्डा सहमति जुटेन, शीर्ष तहमै टुंग्याउने

काठमाण्डौ,२८ जेठ०७४/ सत्तारुढ कांग्रेस–माओवादीले मन्त्रालय भागबन्डा अझै टुंगो लगाउन सकेका छैनन् । ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय...

राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?

काठमाडौं२८, जेठ०७४/ मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न...

भरतपुर १९ मा फरक शैलीमा प्रचार सुरु

चितवन२७जेष्ठ०७४/ भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय...

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

राजविराज२७जेष्ठ०७४/ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित...