राजपाको चित्त अझै बुझेन, राजपालेनै गर्यो अस्वीकार

काठमाडौं २ असार०७४/ दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारको निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ ।राष्ट्रिय जनता पार्टि नेपाललाई चुनावमा मनाउन रकारले मिति सारेको हो ।राजपाले २...

चुनाव सार्नु अपरिपक्व निर्णय: थापा

काठमाडौं १ असार०७४/ राप्रपाका अध्यक्ष कमल थापाले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयको आलोचना गरेका छन् । समर्थन गरेपनि सरकारमा नगएको राप्रपाले यसलाई अदुरदर्शी र अपरिपक्व निर्णय भनेको छ...

उम्मेदवारी दर्ता भोलि, सुरक्षा निकायलाई यस्तो निर्देशन

काठमाडौं १, असार०७४/ असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ। निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि मतदान नहुन्जेलसम्म भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा...

सीके राउतद्वारा राजपासँग सहकार्य पहल

काठमाडौं १ असार०७४/मधेसको राजनीतिक परिस्थिति अन्योलग्रस्त र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारका अडानमा देखिँदा अलगाववादी एजेन्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ । राजपा नेता महन्थ ठाकुरलाई...

असार १४ को चुनावबारे प्रमुख दलहरु नै अन्योलमा

काठमाडौं १ ,असार०७४/ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेको खबर आजको नागरिक दैनिक...

निर्वाचन टार्ने देउवा दाउ

काठमााडौं १असार०७४/ यस अघि तीन पटक सरीसकेको स्थानीय तह दोस्रो चरणको निर्वाचन फेरि सार्ने सरकारको भित्रि तयारीले मुलुकमा थप जटिल्ता निम्त्याउदे देखिन्छ । प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ दलले ठीक...

दोस्रो चरणकाे स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ, ३१ जेठ०७४/ नेकपा (एमाले) ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने र कुनै हालतमा पनि सरकारले निर्वाचन सार्न नहुनेमा जोड दिएको छ । नेकपा (एमाले) को पार्टी...

राजनीतिक हस्तक्षेप नभइ नेतृत्व गर्ने गृहमन्त्री जर्नादन शर्माको यस्तो उद्घोष

काठमाडौं ३१ जेठ ०७४/ गृहमन्त्री जर्नादन शर्माले आफूले राजनीतिक हस्तक्षेप हैन बरु नेतृत्व गर्ने बताएका छन् ।बुधबार सुरक्षा विषयमा समाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा गृहमन्त्री शर्माले गृहमन्त्रीले राजनीतिक नेतृत्व नगरे सरकारको...

फेरि प्रदेश नम्बर २ र ५ को निर्वाचन सार्ने गृहकार्य

काठमाडौं ३१ जेठ०७४/तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न...

आज पनि नहुने भयो भरतपुर प्रकरणको सुनुवाई

काठमाडौं ३०,जेठ०७४/ भरतपुर महानगरपालिका वडा नं १९ को पुन मतदान गर्नुपर्ने गरी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध दायर भएको रीट निवेदनको सुनुवाई गर्ने पालो मङ्गलवार पनि नआउने भएको छ । कायममुकायम...