प्रधानमन्त्री भएको १३ दिनपछि साइत हेराएर बालुवाटार प्रवेश गरे देउवा

काठमाडौँ ,असार५/ प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउका उनी आज बिहान बालुवाटार सरेका...

झडपमा एमाले कार्यकर्ताको मृत्यु

काठमाडौं,आषाढ ०५,/  वाजुराको छेदेदह गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा दुवै पाटीर्का कार्यकर्ताबीच झडप भएको हो...

नेपालमा विखण्डनकारी सक्रिय, नेपाली सेनाकाे यस्तो बन्यो रणनीति

काठमाडौं,आषाढ ०५,/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताउनुभएको छ । जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला...

राजपाकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश

काठमाडौ ४,असार०७४/ राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् । आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी प्रवेश गराए...

दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा,, निर्वाचनको लागि आज विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता ।।

कल्पना बोहरा,४ असार०७४/निर्वाचन आयोगले दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएकोे जनाएको छ । निर्वाचनको लागि आज विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।  उम्मेदवारी...

अछाममा ४७ मतदान स्थल अति सम्वेदनशिल,, सम्पुर्ण सुरक्षा व्यवस्था तयार ।।

कल्पना बोहरा, अछाम ४,असार/स्थानीय तहको दोस्रो निर्वाचनका लागी अछाममा ४७ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । १२९ मतदान स्थल र १८५ वटा मतदान केन्द्र...

निर्वाचन सामाग्री लुटियो

काठमाडौं ३, असार०७४/ दाङमा आज अज्ञात समूहले निर्वाचन सामाग्री लुटिएको छ । शान्तिनगर गाउँपालिका ३ को भलानेटीबाट निर्वाचन सामाग्री लुटिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षाका लागि गाउँ छिरेका...

प्रमुख दलले टुंगो लगाए तीन प्रदेशका उम्मेदवार

काठमाडौं३, असार०७४/ कांग्रेसले प्रदेश नम्बर २ बाहेकका तीन प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिका, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्य जिल्लामै मिले पनि नगरपालिका प्रमुख...

सीके राउत र महन्थ ठाकुर मधेस मुद्दामा सहकार्य गर्दै !

 काठमाडौं३, असार०७४/सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको...

राजपाको आधिकारिक निर्णय आज

काठमाडौं २ असार०७४/सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेपछि आधिकारिक निर्णय गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज बस्दैछ । आन्दोलनका लागि जिल्लामा रहेका अध्यक्ष मण्डलका सदस्यहरु काठमाडौं आएपछि दिउँसो...